सानैमा बसेको बाहुन र द’लितको अनौ’ठो प्रे’म – भन्छिन नेवार सम्झेर बि’हे गरेको द’लित पर्नुभयो छोडन सक्दिन (भिडियो हेर्नुहोस)

रोचक समाचार

सानैमा बसेको बाहुन र द’लितको अनौ’ठो प्रे’म – भन्छिन नेवार सम्झेर बि’हे गरेको द’लित पर्नुभयो छोडन सक्दिन (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिका ४ र ५ नम्बर वडाका पशुपालक किसानका लागि आएको उन्नत गाईपालन कार्यक्रमको डेढ करोड अनुदानको बजेट फ्रिज भएको छ ।

चालु आर्थिक वर्ष २०७७/०७८ का लागि संघीय सरकार अन्तर्गत राष्ट्रिय योजना आयोगले पठाएको विशेष अनुदानको सो बजेट पालिकाले उन्नत गाई खरिद गर्न नसक्दा बजेट फ्रिज भएको हो ।

उन्नत गाईपालन कार्यक्रम मार्फत थासाङ गापा ४ र ५ का कुल ७५ घरधुरी स्थानीय किसानको जीवनस्तर उकास्ने उद्देश्यले संघीय सरकारले ‘एक कृषक, एक गाईपालन’ कार्यक्रम अन्तर्गत सो बजेट पालिकालाई पठाइएको थियो ।

थासाङको ताक्लुङ, कुञ्जो, झिप्रा देउराली, छयो र टिटी गाउँका किसानलाई ‘एक कृषक, एक गाई’ पालन कार्यक्रम अन्तर्गत संघीय सरकारले विशेष अनुदान स्वरुप उपलब्ध गराएको बजेट कार्यान्वयन हुन नसकेको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय मुस्ताङले सो बजेट पालिकालाई चौमासिक रुपमा भुक्तानी गराए पनि पालिकामा पशु प्राविधिक जनशक्तिको अभाव, कोराना कहरका कारण लकडाउन, हिमाली जिल्लाको भूगोल र हावापानी सुहाउँदो अनुकुल जर्सी गाई खोज्न नसक्दा पालिकामा आएको बजेट फिर्ता गएको हो ।

तर उन्नत गाईपालनका लागि ठूलो अनुदानको बजेट संघ सरकारबाट सोक्षेत्रका पशु कृषकलाई लक्षित गरिए पनि स्वंय कृषकले भने सो कार्यक्रम माग गरेका थिएनन् । कृषकले माग नगरे पनि पालिकामा आएको बजेट कार्यान्वयन हुन नसक्दा सोक्षेत्रका स्थानीय कृषक लाभान्वित हुनबाट बञ्चित हुनु परेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *