जन्मिन नपाउदै यस्तो ड रलाग्दो रोग ,मलाई बचाउनुस् म बा*च्न चाहान्छु (हेर्नुस् भिडियो )

समाचार स्वास्थ्य

जन्मिन नपाउदै यस्तो ड रलाग्दो रोग ,मलाई बचाउनुस् म बा*च्न चाहान्छु (हेर्नुस् भिडियो )

यि बच्चाले बुवा-आमा मलाई दुख्यो भन्दासमेत आमाबुवाले केही गर्न सकेका छैनन् किनकि यी बुवाआमासग साथमा पैसा छैन् ।यी बच्चाको पीडा देखेर मैले आफुलाई आफैले सम्हाल्न सकेको थिइन अझ यी बच्चालाई त झन कति पीडा हुदो हो ।

काखमा खेल्ने उफ्रिने उमेरको छोरो अहिले अस्पतालमा जीवन र मृ`त्युबिचको ल`डाइमा होमिएको छ ।यी सानो बच्चाको के गल्ति थियो भगवान् कि यति सानै उमेरमा यस्तो कहालिलाग्दो रोगसगै यश धर्तिमा पठायौ ।आमा भन्छिन् कि आफ्नो बच्चा आफुले कुनै पनि हालतमा गुमाउन नसक्ने र सबै नेपालिले यी बच्चाको लागि सहयोग गरिदिन समेत आमा अपिल गर्छिन् ।

काठमाडौंको कान्तिबाल अस्पताल जहाँ दोलाखा जिल्ला कालिन्चौकका वडा नं २ का पदम धामि र उर्मिला धामिका १९ महिनाका छोरो ब्लड क्यान्सरबाट पिडित भएपछि उपचार गर्ने खर्च समेत नभइसकेपछि मिडियामा गुहार माग्न बाध्य भएका हुन् ।आउनुहोस् हामी सबैले सहयोग जुटाएर ती साना बाबुलाई बचाउन प्रयत्न गरौ ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *