आहा ! एकैछिनमा भाइरल बन्यो पल,केकि,करिश्मा र हरिवंशको यो गित (हेर्नुस् भिडियो )

मनोरंजन

आहा ! एकैछिनमा भाइरल बन्यो पल,केकि,करिश्मा र हरिवंशको यो गित (हेर्नुस् भिडियो )

हरिवंश आचार्य र मेलिना राईको स्वर ,वसन्त सापकोटाको संगित र दिनेश थपलियाको शब्द रहेको `माछिलाई खोलिको लेउ ´ नामक मिउजिक भिडियो भर्खरै सार्वजनिक भएको छ ।

उक्त मिउजिक भिडियोमा करिस्मा मानन्धर ,केकि अधिकार ,पल शाह र हरिवंश आचार्यलाई देख्न सकिन्छ ।हरिवंश आचार्य कै स्वर र उनकै अभिनय सो मिउजिक भिडियोमा भएसगै उक्त गितको गरिमा अझै बढेको छ ।

उक्त गित अफिसियल्लि रिलिज भएको केही घन्टामै एकदमै भाइरल भैरहेको छ र चौतर्फि रुपमा सो गितले राम्रै प्रतिक्रिया कमाइरहेको छ ।केही समयमा नै उक्त गित ट्रेन्डिङमा आउने हामी सबै शुभचिन्तकको शुभकामना छ ।गित अफिसियल्लि रिलिज भएको केही घन्टामै एकदमै भाइरल भैरहेको छ र चौतर्फि रुपमा सो गितले राम्रै प्रतिक्रिया कमाइरहेको छ ।केही समयमा नै उक्त गित ट्रेन्डिङमा आउने हामी सबै शुभचिन्तकको शुभकामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *