पे’टमा ५ म”हिनाको ब”च्चा पे’ट’मै बो’केरै भागिन् सा’उ’दिमा र’गत पसिना बगा’उने श्रि’मा’नको श्री’म’ती ( भिडियो सहित )

समाचार

पे’टमा ५ म”हिनाको ब”च्चा पे’ट’मै बो’केरै भागिन् सा’उ’दिमा र’गत पसिना बगा’उने श्रि’मा’नको श्री’म’ती ( भिडियो सहित )

पछिल्लो समयमा सामाजिक संजालमा विभिन्न किसिमका घ’टना हरु घ’ट्न थालका छन्।

कसैको श्री’मानले छो’डेको सुन्न पाइन्छ भने कसैको श्री’मतीले छोडेको पाइन्छ। श्री’मती भागिन भने सम्पूर्ण सम्पतिहरु कुम्ल्याई भाग्छिन भने श्रीमनले पनि त्यस्तै क्रियाकलाप गरेको पाइछ।

धेरै महि’ला तथा पुरु’षहरु सामाजिक संजाल फेसबुकको माध्यमले बि’ग्रेको पाइन्छ। त्यस्तै यस भिडियोमा पनि त्यस्तै घ’टना भएको देख्न सकिन्छ।

५ महि’नाको ग”र्भ भएको श्री’मती एकाएक ब्ये’पत्ता भएपछि श्री’मान गोबिन्द मिडियामा आएका छन्। २८ बर्ष का श्री’मान गोबिन्द ले १८ बर्षकि स्मृति संग घर सल्लाह अनुसार मा’गी बि’बाह भएको थियो। बि’बाह भए पछि गोबिन्द कामको शिलशिलामा विदेश गए।

नेपाल मा छोडेका श्रीम’ती पर पुरु’ष संग नजिक हुन् थालिन। श्री’मान संग फोनमा कुरा भए पनि उनले परपुरुष लाई आफ्नो मन दिएकि थिइन्।
श्री’मान संग राम्रै कुरा हुन्थ्यो पनि। श्री’मानका अनुसार उनको श्री’मतीको पे’टमा गोबिन्द को ५ महि’नाको ब’च्चा पनि हु’र्किरहेको थियो।

५ महि’नाको ब’च्चा संगै उनि ब्ये’पत्ता भएपछि श्री’मान को सम्पर्क बाट उनि टाढा भईन। जसोतसो श्री’मानले सम्पर्क गरेपनि उनलाई अपशब्द बोलेर गा’लि गर्न थालिन। मेरो ब’च्चा खो’इ भनि श्री’मानले भन्दा मैले फा;लिदिए भनि श्री’मती को उ’त्तर आउछ। श्रीमा’न का अनुसार गाउकै एक युबक संग भागेको खबर आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *