महिलाको श व बोकेर आफन्त प्रहरी कार्यालय पुगेपछि ……

समाचार

सिरहामा एक महिलाको श’व बोकेर स्थानिय सिधै इलाका प्र’हरी कार्यालय लहान अगाडि पुगेका छन् ।

धनगढीमाई नगरपालिका ६ स्थित सिमराका सुनिल महतोकी अन्दाजी २९ वर्षीया श्रीमती ज्ञानकुमारी महतोको श’व लिएर आफन्त प्रहरी कार्यालय पुगेका हुन् । उनी सोमबार राति पौने १२ बजेतिर आफ्नै घरमा झु’ण्डि एको अवस्थामा फेला परेकी थिइन् ।

मंगालवार प्रहरी घ’टनास्थल पुगेर शव पो’ष्टमा’र्टमका लागि पठाएको थियो । उनीहरुले घ’टना रहस्यमयी भन्दै अनुसन्धानको माग राखेर श’व लिएर प्रहरी कार्यालय पुगेका हुन् । स्था नियले प्र’हरी कार्यालय अगाडी प्रदर्शन गरेका छन् ।

ससुराले आफ्नी छोरीको ज्यान लिएको आ’रो प माइती पक्षले लगाएका छन् । धरानबाट पो’ष्टमार्टमपछि महिलाको श’व माइती पक्षले ल्याएर प्र’हरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । महिलाका श्रीमान् सुनिल कमजोर मनस्थितिका छन् ।

आठ वर्षअघि बिहे भएका उनीहरूको एक सन्तान छन् । छोरीलाई ससुरा र देवरले पहिले देखि नै नराम्रो ब्य’वहार गर्ने गरेको माइती पक्षको भनाई छ । एक महिना अघि पनि छोरीलाई या त ना दिएपछि उनी माइत आ एको बसेकी थिइन् ।

केही दिन पहिले फेरि आएर ससुराले घर लगेका थिए । प्रहरीले जाहेरी नै नलिएका कारण प्रदर्शन गर्नुपरेको माइती पक्षले जनाएका छन् । प्र’हरीले भने पो’ष्टमा’र्टम रिपोर्ट आएपछि अ नुसन्धान अघि बढाउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *