टाउको र छाती नभएको अवस्थामा नहरमा एक श’ब् फे’ला

समाचार

महोत्तरी जिल्लाको जलेश्वरमा अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्र’हरीले ब’रामद गरेको छ ।

जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँमा बग्दै गरेको रातो नदीको किनारमा पानीमा तैरिहेको अवस्थामा सो आधा श’व फे’ला परेको हो । श’वको टाउको

छा’ती नरहेको र पेटलगायतका आधा भाग पनि स’डेगलेको अवस्थामा पानीमा तै’रिरहेको फे’ला परेका कारण महिला पुरुष के रहेको कुरा पनि खुल्न नसकेको बताएको छ ।

जिल्ला प्र’हरी कार्यालयका प्रवक्ता प्र’हरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातो खोलाको पश्चिमी किनारमा बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग नरहेको अवस्थामा एक जनाको श’व ब’रामद गरेको छ । प्र’हरीले सो श’व परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *