आहा ! बाहुन क्षेत्रिले नै बनाए सार्किको छोरिलाई यसरी पुजारी (हेर्नुस् भिडियो )

बिबिध रोचक

आहा ! बाहुन क्षेत्रिले नै बनाए सार्किको छोरिलाई यसरी पुजारी (हेर्नुस् भिडियो )

दलित समुदायकि एक महिला माता ऋतु नेपाली यश मंदिरको मुख्य पुजारी बन्नुभएको छ ।यश मंदिरको मुख्य पुजारी भएरै उहाले पुजा पाठ गर्दै आएको लगभक दुई बर्ष पुगिसकेको छ ।उहाँ सार्किको छोरी हुनुहुन्छ ।

यश मंदिरमा अनेक थरि र जातजातिका व्यक्तिहरु आउनुहुन्छ र माता ऋतु नेपालिको हातबाट प्रसाद ग्रहण गर्नुहुन्छ र उहाको पाउमा परेर दर्शन गर्नुहुन्छ ।जुनै जातको होस् माताको पाउमै सबैजना पर्दछन् ।

साचै नै यसरी सम्भव हुन्छ परिवर्तन ।सबैको र गत रातो हुने र एउटा तल्लो जातको अर्को माथिल्लो जातको भन्दै आखिर के का लागि भेदभाव र कस्का लागि भेदभाव ।

निश्चय पनि परिवर्तन स्वयमबाट नै सम्भव हुने हो ।जातियताको नाममा राजनीति गर्नेहरुले यी यस्ता उदाहरणहरु हेर्न अति आवश्यक छ ।समाज यसरी परिवर्तन हुदैछ भन्ने कुरा सबैले नै देख्नु पर्छ ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *