कठै ! यति ठूलो रोग , रुदारुदै यस्तो हाल (हेर्नुस् भिडियो ) सहयोग काे लागि सेयर

समाचार स्वास्थ्य

जानुका बिक र ऋषिराम बिक । गुल्मि घर भइ बुटवल बसाइ उपचारका निमित्त ।जानुकाको दुबै किड्नि फेल र अथाहा मुटुको समस्या भएसगै उनी अहिले बिस्तारामै लम्पसार पर्न बाध्य छिन् ।

दुई छोरा र दुई छोरी कि आमा हुन् जानुका ।दुई छोरिको त बिहे दान भैसक्यो तर दुई छोराहरु भने साना छन् र स्कुल पढिरहेका छन् ।आफ्नोे आर्थिक अवस्था एकदमै कमजोर भैरहदा अन्यत्र मान्छेहरुले दिएको किताब कलम सगै उनिहरु पढिरहेका छन् ।

यता आमा बुवा बुटवलमा भाडामा बसेर उपचार गराईरहेका छन् ।डाइलोसिस मात्रै निशुल्क र अरु सबै उपचार र दबाई खर्च लाग्ने भएसगै यो सबै जुटाउन नसक्दा राम्रो उपचार समेत पाउन सकिएको छैन् ।

उता बृद्ध ७० बर्षिय हजुरआमासग बस्दै आएका छोराहरुले आमालाई चाडै निको भएर आउन अनुरोध गर्छन् यता आमा भने एकदमै दयनिय जीवन बेथित गर्न बिबस छिन् ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *