खुशीको खबर : विदेश जानेहरुले अब सै’निक र प्र’हरी अस्पतालबाट खो’प लगाउन पाउने (जानकारीका लागि सेयर गराै)

समाचार

विदेश जानेहरुले अब सैनिक र प्रहरी अस्पतालबाट खो’प लगाउन पाउने

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीका लागि को’भिड–१९ विरु’द्धको खो’प लगाउन काठमाडौँ उपत्यकामा दुई वटा खो’प केन्द्र तोकेको छ ।

मन्त्रालयले काठमाडौँ उपत्यकाको खो’प केन्द्रबारे सोमबार सूचना जारी गर्दै काठमाडौँ उपत्यकाको हकमा नेपाल प्र’हरी अस्पताल र सैनिक अस्पतालमा गएर विदेश जाने नागरिकले खो’प लगाउन सक्ने जानकारी दिएको छ ।

‘काठमाडौँको सामाखुसीस्थित राधास्वामी आइ’सो’लेसन सेन्टर पनि स्थायी खो’प केन्द्र बनेको छ । उक्त खो’प केन्द्रमा स्वास्थ्य कार्यालयले विभिन्न समयमा तोकेको लक्षित समूहले खो’प लगाउन सक्नेछन्’ सूचनामा भनिएको छ ।

मन्त्रालयले काठमाडौँ उपत्यकाको खो’प केन्द्रबारे सोमबार सूचना जारी गर्दै काठमाडौँ उपत्यकाको हकमा नेपाल प्र’हरी अस्पताल र सैनिक अस्पतालमा गएर विदेश जाने नागरिकले खो’प लगाउन सक्ने जानकारी दिएको छ ।

‘काठमाडौँको सामाखुसीस्थित राधास्वामी आइ’सो’लेसन सेन्टर पनि स्थायी खो’प केन्द्र बनेको छ । उक्त खो’प केन्द्रमा स्वास्थ्य कार्यालयले विभिन्न समयमा तोकेको लक्षित समूहले खो’प लगाउन सक्नेछन्’ सूचनामा भनिएको छ । खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *