ह त्या गरेको भनिएको मान्छे जिउँदै भेटिएपछि यी व्यक्ति जे’लबाट छुटे,बिना बित्था २१ वर्ष जे’लमा बस्नुपर्यो

समाचार

ह त्या गरेको भनिएको मान्छे जिउँदै भेटिएपछि यी व्यक्ति जे’लबाट छुटे,बिना बित्था २१ वर्ष जे’लमा बस्नुपर्यो

निर्दोष व्यक्ति जेलमा स जाय खेप्दै आएको घटनाहरु धेरै सुनिने गरिन्छ। यसैबिच एक शिक्षक हुँदै नभएको ह त्याको आरोपमा २१ वर्षसम्म जेलमा बसे । २१ वर्षपछि उनि जेलबाट छुटेका छन्। उनको परिवारसँग मिलन भएको फोटो अहिले सामाजिक सन्जालमा भाइ रल भइरहेको छ।

उनले ह त्या गरेको भनिएका मानिस २१ वर्षपछि जिउँदै भेटिएपछि उनि जेल मुक्त भएका हुन्। ह त्या गरेको भनिएका मानिस २१ वर्षपछि अमेरिकामा जीवितै भेटिएका थिए ।

उनलाइ ४१ वर्षको जेल सजाय सुनाइएको द सनले जनाएको छ।सन् २००० मा मेक्सिकोको टेक्सकोकोमा शिक्षक रहेका भाल्दोभिनसलाई म्यानुएल मार्टिनेज एलिजाल्देको ह त्या आ’रोपमा पक्राउ गरिएको थियो । अधिकारीहरुले उनले अ पराध स्वीकार गरेको जनाएका छन्।

सधैं आफू निर्दोष भएको र आफूलाई गर्दै नगरेको अप राध स्वीकार गर्नको लागि पुलिसले कु टपि ट गरेको र या तना दिएको भाल्दोभिनसले बताउँदै आएका थिए । स्थानीय रिपोर्टका अनुसार भाल्दोभिनसलाई पुलिसले प क्राउ गरेपछि अनेक दुख दिएको थियो ।

एउटा गोदाममा सिक्रीले बाँधेर झण्ड्याएर कु टपिट, विजुलीको झ ट्का दिएको र चो ट नदेखियोस् भनेर बरफ पानीको जारमा राखेको थियो । अदालतमा पेश गरिएको एलिजाल्देको श व डिएनए रिपोर्टका आधारमा नभएको ठहर गरेको थियो ।

केसको पुनरावलोकनपछि एक न्यायिक समितिले भाल्दोभिनसलाई तत्काल रिहा गर्न आदेश दिएको थियो ।यी संगीत शिक्षकले आफू जेलमा रहँदा आफूले कानुनी सहायताको अभावमा स्वतन्त्रता खोसिएका अरु कैयौं मानिस पनि भेटेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *