असइको श्रीमतीसँग यौन प्यास मेटाउने नाठोले ९ वर्षीय छोरीलाई समेत छोडेन(भिडियो हेर्नुहोस्)

समाचार

इटहरी उपमहानगरपालिका वडा नं.२० तरहरामा एकजना शसस्त्र प्रहरीका असइको घरमा अत्यन्तै असभ्य तथा नराम्रो घटना घटेको छ।

त्यी असइ जो सारा जनताको सुरक्षाका लागि अहोरात्र खटिरहेका छन्।त्यीनै असइकी श्रीमतीले विगत केही समययता पर-पुरुषसँग सम्बन्ध बनाउँदै आइ रहेकी थिइन्।

त्यी असइ अधिकांश समय आफ्नो पेशा र कार्यक्षेत्रमै तल्लीन रहने हुनाले आफ्नी श्रीमती प्रती त्यति धेरै आशंका गरेका पनि थिएनन्।‌तर उनले अचानक आफ्नी श्रीमती अन्य पर-पुरुषको सम्बन्धमा भएको थाहा

पाइसकेपछी उनले यस बिषयमा स्थानीय जनप्रतिनिधिको रुपमा वडा अध्यक्ष र अन्य सरोकार वाला व्यक्तिहरू सहित राखेर उनले आफ्नी श्रीमतीको सप्रमाण भेटिसकेपछी त्यही मान्छेको जिम्मा लगाइदिएका थिए र उनीहरूले आफूहरू दुवैलाई स्वीकार्दै मन्दीरमा गएर बिबाह समेत गरेका थिए।

यता असइसँग सम्बन्ध बिच्छेदको लागि पनि प्रक्रिया अगाडि बढाउनको लागि लक डाउन भएका कारण गर्न सकिरहेको थिएन यद्यपि उनी गर्ने प्रक्रियामा नै थिए।

उनकी श्रीमतीले बेलाबेलामा आफू छोरी हेर्न आउन पाउनुपर्ने कुरा राखेको हुँदा उनलाई दिने पनि सहमति भएको थियो।उसले श्रीमती बनाएर आफ्नो घरमा समेत भित्र्याएको थियो।अनि श्रीमतीले असइको सुन फिर्ता गर्ने भनेर पनि सहमति भएको थियो।

तर त्यसमा उनले हिनामिना गरेको पनि भनिएको थियो र उनले पूरै सुन फिर्ता गरेकी थिइनन् र यस बिषयमा उसको नयाँ परीवारलाई समेत जानकारी गराइएको थियो।तर उनले छोरी भेट्न आउँदा छोरीलाई पनि त्यस मान्छेले यौन दु’व्र्यव’हार गरेको भनेर स्वयं छोरीले भनेकी थिइन् र आमाले यस बिषयमा कसैसँग पनि हल्ला नगर्नु भनेर थर्काएकी रहेछिन्।

नौ वर्षीय छोरीले भनेकी छिन्,कि त्यो आमालाई लैजाने व्यक्तिले छोरीको संवेदनशील अंग चलाइदिने,आफ्नो अंग छुवाउने जस्ता विभिन्न किसिमका हर्कतहरू गर्दै आएको रहेछ। आमाले पनि छोरीकै अगाडि त्यस नाठोसँग अनेक हर्कत गर्ने र छोरीलाई त्यहाँसम्मको दु’र्वव’हार गर्दा पनि केही नभन्ने बरु उल्टै यो बिषयलाई कहिँकतै हल्ला नगर्नु भन्दै आफ्नै छोरीलाई गाली गरेकी थिइन्।कृपया यस विषयमा विस्तृत रुपमा तल भिडियोमा प्रश्तुत गरिएको छ,हेरेर प्रतिक्रिया दिनुहोला,धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *