Shadow

कठै ! ८२ बर्षिय बृद्ध आमालाई यसरी घरभित्रै बी’भत्स तरिकाले मा’रियो (हेर्नुस् भिडियो)

८२ बर्षिय साहुनि कार्कीको रातको समयमा सुतिरहेको स्थानमानै एकदमै बी भत्स ढंगबाट ह त्या भएको छ ।

घरको अगाडि र पिछाडि पट्टि दुबैतिर च्यानल गेट छ ,दुबै गेटहरु बन्द थिए । तर ह त्यारा कसरी भित्र छिरेर यो घ’टनालाई घ’टायो त्यो भने एकदमै रहस्यम छ ।

घट ना घट्द‌ै गर्दा ती बृद्ध आमाको कन्चठमा धा रिलो ह ति यारले प्र हार गरिएको थियो । बिशेषगरि त्यो ह त्यारा घरभित्र छिर्नुको मुख्य उदेश्य भनेको त्यहा घरमा रहेको गरगहनाहरुलाई लैजानु नै थियो ,अर्थात चो रि नै मुख्य उद्देश्य हुन सक्ने अनुमान मात्रै लगाउन सकिन्छ ।

पैसा र गरगहना सो ठाउमा भएको खबर चो रले थापाइसकेपछि उक्त घ टना घ’टेको हो । घरमा दशजनाको परिवार रहन्छन् तर घ’टना हुँदै गर्दा ती दशजना मध्ये एकैजनाले पनि थाहा नै पाएनन् । कलको माथिपट्टिको समात्ने हेन्डल प्रयोग गरि उक्त घ’टना घ’टाइएको रहेछ । थप अनुसन्धान भै रहेको छ ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *