मकवानपुरमा पूर्व आर्मीको कसले लि’यो ज्या’ न ? श’ व अन्त्यष्टि गरिसकेपछि खुल्यो यति ठूलो र’ हस्य (भिडियो हेर्नुस्)

समाचार




मकवानपुर मनहरी ६ चुलाचुलीमा पूर्व आर्मी अजय सुनार विक साथीहरुसंग तास खेल्न गएका थिए । तर उनी भोलीपल्ट रहस्यमय निधन भएको अवस्थामा फेला परेका छन् ।

स्थानियबासीन्दाले बताए अनुसार साथीहरु मिलेर तास खेलिरहेका थिए त्यही बेलामा प्रहरी आयो भनेर उनीहरु दौडीए त्यही बेलामा भीरवाट ल’डे’र निधन भएको खबर आएको बताए । तर प्रहरी प्रशासनले त्यस्तो कुनै गस्ती प्रहरीको नगएको बताएपछि घटना रहस्यमय भएको पत्ता लागेको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

कात्तीक २५ गते ३८ वर्षका अजय सुनार विक चिहानडाँडामा तास खेलीरहेका थिए । प्रहरी आयो भनेर कसैले खबर गरिदिएपछि भाग्दा भिरवाट खसेर निधन भएको जानकारी उनको परिवारलाई दिइएको छ ।

तर परिवारका सदस्यले सो भनाई प्रति विश्वास गरेका छैनन् । प्रहरीकहाँ उनीहरुले घटना अनुसन्धानका लागि उजुरी दिँदा पनि दर्ता नगरेको गुनासो गरेका छन् । सुरुमा उजुरी लिन नमानेको प्रहरीले सो घटना मिडिया माझ सार्वजनिक भएपछि मात्र अनुसन्धान सुरु गरेको जनाएका छन् ।

भिरवाट निकालेर अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा भोलीपल्ट निधन भएको अस्पतालले जनाएको छ । २७ गते शव अन्त्यष्टि गरेपछि मात्र उनीहरु घटनास्थलमा पुगेको बताएका छन् । उनीहरुले घटनास्थलको अवस्था शंकास्पद देखिएपछि उनीहरुले अनुसन्धान गर्न आग्रह गरेका छन् ।

प्रहरीले पनि तास खेलेकालाई पक्राउ गर्न आफुहरु नगएको बताएपछि घटना रहस्यमय भएको परिवारका सदस्यले बताएका छन् । जसले अजयलाई घरवाट लिएर गएका थिए उनी पनि सम्पर्कमा नआएका कारण पनि घटना रहस्यम भएको परिवारका सदस्यको भनाई छ ।

यो पनि पढ्नुहोस्

आलुमा गुलाब छेडेर राख्नुहोस् : एक हप्तापछि मात्र हेर्नुहोस् देख्नुहुनेछ चमत्कार !

काठमाडौं । तपाई, हामी सबैलाई सुगन्धित फूलहरू मन पर्छ । राम्रो सुगन्धको फूलले तपाईंको सम्पूर्ण घरमा एक आरामदायक वातावरण दिन सक्छ । फूलहरू तपाईंको स्वास्थ्यको लागि पनि राम्रो हो । प्रत्येक व्यक्तिले आफ्नै बगैचा बनाउन सक्दैन ।

तसर्थ, हामी तपाईंलाई केहि तरिकाहरू बताउँछौं जसद्वारा तपाईं आफ्नै बोट बिरूवा उमार्न सक्नुहुन्छ । हामी घरमा गुलाफ रोप्न सिक्ने तरिकाबारे आज जानकारी दिन गइरहेका छौँ । सबैजनालाई दिनहुँ मनपर्दछ र सबैजना चाहान्छन् कि घर गुलाफको सुगन्ध जस्तो सुगन्धको आभास । यो एक अचम्मको विचार हो, तर तपाईं बगैंचा बिना घरमा गुलाफ रोप्न सक्नुहुन्छ । त्यसो भए आउँनुहोस् सुरू गरौं ।

गुलाफ रोप्नका लागि आवश्यक सामग्री
हामीलाई गुलाब उब्जनी गर्न धेरै चीजको आवश्यक छैन । हामी यसलाई थोरै लागतमा घरमा बनाउन सक्छौं । सामग्रीलाई हेरौं ।,,, भिडियो हेर्न तल क्लिक गर्नुहोस्,,,

गुलाफ,आलु,भाँडो,प्लास्टिकको बोतल,माटो,

आलुमा गुलाफ लगाउने विधि
पहिले गुलाबको फूल लिनुहोस् र त्यसका पातहरू हटाउनुहोस्।यसको माथिल्लो भाग काट्नुहोस्।एउटा आलु लिएर यसमा प्वाल बनाउनुहोस्। त्यो प्वालमा गुलाबको डाँठ राख्नुहोस्।अब माटोको भाँडाको आधा भाग भर्नुहोस् र त्यसमा आलुहरू राख्नुहोस्।बाँकी भाँडो माटोले भर्नुहोस्।

एउटा प्लास्टिकको बोतल लिनुहोस् र यसलाई तलबाट काट्नुहोस्।बोतल गुलाब पेटीओलमा लगाउनुहोस्।उसलाई हरेक दिन पानी दिनुहोस् र एक हप्ता पछि हेर्नुहोस्।तपाईले यस प्रकारको गुलाब कहिल्यै देख्नुहुने छैन। त्यहाँ जरा पात आइसकेको हुन्छ । सप्रियको गुलाफले पूल चाँडै दिनेछ ।पूरा भिडियो हेर्नुहोस् र फेन्युटासका साथ चरणबद्ध गुलाफ फूलाउने आलुमा कसरी राख्ने सिक्नुहोस् । एक हप्ता पछि, फूल यस गुलाफ डाँठबाट फुल्न थाल्छ । तपाईं यो देखेर धेरै खुसी हुनुहुनेछ ।

यो एउटा फूलको साथ तपाईंको सम्पूर्ण घरको वातावरण रोचक हुन्छ । तपाईं यस बोटलाई भान्छामा राख्न सक्नुहुन्छ । यसले तपाईलाई स्फूर्ति पनि दिनेछ । त्यसकारण तपाईंले यो रोपण पनि गर्नुपर्नेछ र एक हप्ता पछि के हुन्छ हेर्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *