Shadow

मन सम्हालेर हेर्नुहोस बाध्यताले खाँडी देशमा पुगेकी नेपाली चेलीको दर्द*नाक (भिडियो)

नेपालबाट हरेक दिन ३ हजारको हाराहारीमा जोशिला युवाहरु हरेक प्रदेशको जागिरको लागि जाने गरेको एक तथ्याक सरकार छ । केही समय यता कोरोनाको कारणले घटेको भए पछि कोरोना साम्य भएपछि त्यो संख्या बढ्ने देखिन्छ । प्रदेशमा गएर पनि सोचे जस्तो राम्रो कसैलाई पनि भएको छैन । बिभिन्न समयमा अनेकन समस्याहरुबाट नेपालीहरुले गुजरा गर्नु परेको पनि छ ।

बैदेशिक रोजगारीको लागी खाँडिका बिभिन्न देशहरुमा जाने नेपाली महिलाहरुको यथार्त जिबन कथामा आधिरित गीत केही पलिे सार्वजनिक भएपछि नेपाली दर्शकहरुले खुबै रुचाएका थिए । देशमा राम्रो काम नपाए पछि पछिल्लो समय बैदेशिक रोजगारीका लागी खाँडी मुलुकहरुमा अर्काको दाश बनेर बस्न बाध्य भयका नेपाली महिलाहरुको पिडा पोखिएको उक्त गीतमा चर्चित गायिका देवी घर्ती मगर र जुना श्रीस मगर कञ्चन पुन घले स्वर दिएकी छन्।

झझल्को डिजिटल प्राली मार्फत बजारमा आएको “नोकरानी“ बोलको उक्त गीतको शब्द शृजना दिलिप रेग्मीले गरेका छन भने मनै छुने लय सिर्जना एक नारायण भण्डारीको रहेको छ । मार्मिक कथा बस्तुले भरिपुर्ण गीतको म्युजिक भिडियोलाई मरुभुमी नारायणले छायाँकन गरेका छन त्यस्तै रमेश वि।क रसाइलीले सम्पादन र दिलिप रेग्मीको निर्देशन गरेका छन भने भिडियोमा अभिनय रश्मी भट्ट र कन्चन पुनको रहेको छ।

बैदेशिक रोजगारीको लागी खाँडिका बिभिन्न देशहरुमा जाने नेपाली महिलाहरुको यथार्त जिबन कथामा आधिरित गीत सार्वजनिक भएको छ । देशमा राम्रो काम नपाए पछि पछिल्लो समय बैदेशिक रोजगारीका लागी खाँडी मुलुकहरुमा अर्काको दाश बनेर बस्न बाध्य भयका नेपाली महिलाहरुको पिडा पोखिएको उक्त सार्बजनिक गीतको म्युजिकमा देखाईएको छ । हेर्नुहोस गितको पुरा म्युजिक भिडियो

नेपालबाट हरेक दिन ३ हजारको हाराहारीमा जोशिला युवाहरु हरेक प्रदेशको जागिरको लागि जाने गरेको एक तथ्याक सरकार छ । केही समय यता कोरोनाको कारणले घटेको भए पछि कोरोना साम्य भएपछि त्यो संख्या बढ्ने देखिन्छ । प्रदेशमा गएर पनि सोचे जस्तो राम्रो कसैलाई पनि भएको छैन । बिभिन्न समयमा अनेकन समस्याहरुबाट नेपालीहरुले गुजरा गर्नु परेको पनि छ ।

बैदेशिक रोजगारीको लागी खाँडिका बिभिन्न देशहरुमा जाने नेपाली महिलाहरुको यथार्त जिबन कथामा आधिरित गीत केही पलिे सार्वजनिक भएपछि नेपाली दर्शकहरुले खुबै रुचाएका थिए । देशमा राम्रो काम नपाए पछि पछिल्लो समय बैदेशिक रोजगारीका लागी खाँडी मुलुकहरुमा अर्काको दाश बनेर बस्न बाध्य भयका नेपाली महिलाहरुको पिडा पोखिएको उक्त गीतमा चर्चित गायिका देवी घर्ती मगर र जुना श्रीस मगर कञ्चन पुन घले स्वर दिएकी छन्।

मन सम्हालेर हेर्नुहोस बाध्यताले खाँडी देशमा पुगेकी नेपाली चेलीको दर्द*नाक (भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *