सडक विस्तारका लागि सरकारले १२ करोड बजेट विनियोजन गरेको थियो । देशको पूर्वक्षेत्रबाट राजधानी भित्रिने प्रमुख नाकामा दैनिक तीन घन्टासम्म जाम हुन थालेपछि सरकारले सडक विस्तार गर्ने योजना अघि सारेको हो । यसअघि बजेटमा समेत सरकारले जामको समस्यामा समाधान गर्न सुरुङमार्ग निर्माण गर्ने घोषणा गर्दै आइरहेको थियो ।
याे समचार पनि पढ्नुहोस्
आफुले मेहनत गरेर खाने हिम्मतवाली करुणाको अर्कोरूप पनि देखिएको छ। सानै उमेर देखि नाच्न मन पर्ने करुणा ले एक दुई वटा म्युजिक भिडियो पनि खेलेकी छिन्। घरको आर्थिक अवस्था नाजुक भएको हुनाले उनले आफ्नो इच्क्षा हरु मारेर बसेकी छु। एक दिन धेरै पैसा कमाएर बुबा आमा संगसंगै मेरो इच्क्षा हरु पनि पुरा गर्ने छु। करुणा डोजर चलाउने मात्र नभएर उनि डान्स पनि सिक्छिन्।
नेपालमा केटा मान्छेले डोजर चलाएको त तपाइँ हामीले देखेकै छौ तर यहा एक जना करुणा नाम गरेकी हिम्मतवाली युवतीले भि’र पा’खामा डो’जर चलाउदै छन् । रेस्टुरेन्ट खोलेको १ महिनापछी लकडाउनले गर्दा रेस्टुरेन्ट वाट दुबे पछी सबै ठाउवाट हण्डर खाएर कुबेत जान खोजेकी करुणा डोजर सिकाउने बिज्ञापन देखेपछी डोजर सिक्ने इच्छा जागेको थियो ।
तर विदेश जाने योजना रद्द गरेर अहिले नेपालकै भि’र पा’खामा डोजर चलाउदै आएकी छिन । उनले चलाउने मात्र नभई सामान्य बनाउने पनि गर्छिन उनि हेर्दा कुनै मोडेल भन्दा कम छैनन् उनि एक नारि भएर डो’जर चलाउने हिम्मत गरेकोमा उहाको यस भिडियो लाइ सबैले शेर पनि गरिदिनुहोला उनि डान्स देखि गित सम्म राम्रो गाउने गर्छिन।