दिदिबहिनीले एउटै रुखमा पा’सो लगाएर अस्ता’इन । भेटियो यस्तो सु’सा’ ईट नोट । सुर्खेतमा भयो अ’ चम्म घ ‘ ट’ना। (भिडियो हेर्नुहोस)

समाचार


दिदिबहिनीले एउटै रुखमा पा’सो लगाएर अस्ता’इन । भेटियो यस्तो सु’सा’ ईट नोट । सुर्खेतमा भयो अ’ चम्म घ ‘ ट’ना। (भिडियो हेर्नुहोस) । दिदिबहिनीले एउटै रुखमा पा’सो लगाएर अस्ता’इन । भेटियो यस्तो सु’सा’ ईट नोट । सुर्खेतमा भयो अ’ चम्म घ ‘ ट’ना। (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
यो पनि,पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ रुकुम पश्चिममा श्रमदानबाट निर्माण भइरहेको जनविकास माध्यामिक विद्यालयमा श्रमदान गर्न पुगेका छन् । आफ्नो निर्वाचन क्षेत्र समेत रहेको रुकुम पश्चिममा ‘बनाऊ आफ्नो गाउँ, समानता ल्याऔं, गरिबी हटाऔं’, नारासहित प्रत्येक दिन२०० जना श्रमकर्ता सहभागी भएर चारवटा भवन (१६ कोठा)निर्माण भैरहेको छ ।

आठबीसकोट नगरपालिका वडा नम्बर १० घारिखोला पुगेर श्रमकार्यमा सहभागी भएको माओवादी केन्द्रका नेता समेत रहेका शर्माले जानकारी दिए उक्त भवन निर्माणका लागि देश तथा विदेशमा बस्नेनेपालीहरुले ४९ लाख रुपैयाँ सहयोग गरेका छन् ।

उक्त भवन निर्माण गर्न १ करोड ६२ लाख लागत लाग्ने भएकाले बाँकी रकम नगरपालिका र जनश्रमदानबाट जम्मा गर्ने तयारी छ ।रुकुम पश्चिममा कोभिड महामारीका समयमा पनि शर्माको अगुवाईमा १० दिनमा आइसोलेशन भवन बनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *