दिन-दिनै दुध बेच्ने जाने अ’नाैठाे कुकुर, जो गाउँमा घर–घरमा गएर दुध बाड्न सघाउछ (भिडियो नहेरे पछुताउनु पर्ला) सेयर गराै

रोचक


कुकर एक यस्तो जीव हो जसले यो दु’नियाकै वफादार प्राणीको दर्जा पाएको छ । आफ्नो मा’लिकको सेवा गर्न र उसप्रति सर्म’पणको भाव राख्न यस प्रा’णी भन्दा अन्य कसैले सक्दैनन् ।

आफ्नो मालि’कले भनेको जे पनि गर्छन् कुकुरहरु । आज हामी यस्तो कुकुरको बारेमा चर्चा गर्छौ जसले हरेक दिन मालि’कले भने जस्तै हरेकको घर–घरमा दुध पु¥’याउन जान्छ ।

यो कुकु_रको नाम मनी हो । जो तमिलनाडुमा एक परि’वारसँग बस्छ । मनीको मालि’कको नाम थंगवलु हो । आफ्नो मा’लिकको आदेशको पालना मनीले पछिल्लो केहि वर्ष देखि गर्दै आएको छ । मनी पछिल्लो ६ वर्षदेखि घर–घरमा दुध कबा’ड्ने काम गर्दै आएको छ । थंगवलुको एक दुध डेरी छ । उनले सधै डेरीको काम सम्हा’ल्छन् र मनी गाउँमा घर–घर’मा गएर दुध बाडेर आउछ ।

मनीले गरेको यस्तो कामको सा’माजिक सञ्जालमा निकै भाइरल भएको छ । मानिसहरु मनीको यस भिडि’योलाई प्रशंसा पनि गरिहेका छन् । गाउँका मानि’सहरुले पनि मनीलाई निकै माया गर्छन् । हरेक घर–घरमा मनी दुध लिएर पुगेपछि कसैले त दुध र बिस्कु’ट पनि खान दिन्छन् । दैनिक बिहानदेखि बेलु’कासम्म मनीले दुध बेचेर आउने गर्छन् ।

मनी एक दे’सी कुकुर हो । एकपटक सडकमा घा’इते भएको थियो । उक्त क्रममा थंगवलुले मनीको ज्यान बचा’एर पालन पोषण गरेर ठुलो बनाएका थिए । र उनले आफुसँगै दुध बेच्नेको तालिम दिएका हुन् । त्यसप’छि हालसम्म आफ्नो मालिकसँग व्यव’सायमा हात हालेका छन् । हरेक दिन मनी एक भाँडोमा २५ लिटर दुध राखेर बाड्न जान्छन् । आश्चर्यको कुरा चाहिं यदि कोही नचिनेको मानिसले दुधमा हात ल’गाएमा तुरुन्त टोकी’दिन्छ । इताजा खबरवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *