बागलुङमा होली मनाउदा ‘झडप’, करिब १५ युवा यसरी भिरबाट ख*सेको आ*शंका (भिडियोसहित)

समाचार

बा’गलुङको बडिगाड गाउँपालिका-१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको हो’ली मे’लामा यु’वाबीच भएको ग्या’ङ फा’इटमा केही व्यक्तिको ह’ताहती भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा दुई यु’वा समू’हबीच झ’डप हुँदा हता’हती भएको वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए । गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवा’बीच झ’डप हुँदा दुईको मृ”त्यु भएको र केही युवा घा’इते भएको हुनसक्ने खत्रीले बताए ।

मृ”त्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाइ रहेका छन् । उनीहरुको श”व बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्र’हरी ना’यब उप’निरीक्षक इग्वाल हवारीले जानकारी दिए । घट”नास्थल मानव बस्तीभन्दा केही टाढा रहेको र त्यहाँ प्रहरी तथा जनप्रतिनिधि पुग्न समय लागेकाले घटनाको विवरण आउन समय लागेको हो । आइतबार दिउँसो बडिगाड-१० बल्देधुरीमा तीन जिल्लाका करिब ६०० जना उपस्थित भएका थिए ।

स्थानीयवासीका अनुसार झ’डपपछि बागलुङकै निसीखोला गाउँपालिका-७ र बडिगाड-१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ । घट’नामा १० देखि १५ जनासम्म हता’हती भएको हुनसक्ने स्थानीयवासीले बताएका छन् । घट’नापछि प्रह’री घटनास्थलतर्फ जाँदै गरेको इलाका प्र’हरी कार्यालय भीमगिठेले जनाएको छ । विस्तृत विवरण आउँन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *