गिट्टि कुटेर बिहान बेलुकाको छाक टार्ने छोराछोरी,कठै बिचरा कति धेरै दुख (भिडियो हेर्नुस् )

समाचार

हुनेलाई पो काखा पाखा नहुनेलाई त नकाखा नपाखा ।मेरो देशमा कोहि भोका बस्नु पर्दैन भन्थे देशका प्रधानमन्त्रीहरु तर भोकै बसेको र बस्दै आएको र बसिरहने जमात सायदै कहिले अन्त्य हुदो हो ।जनतालाई ढाटेर कुर्सी प्यारो हुनेहरुलाई खै कस्ले के नै पो भन्न सक्ने र ?

घरको मुख्य अभिवावक नहुनुको पीडा यो परिवारले भन्दा धेरै कस्ले पो बुझेको होला र ।घरमा कमाएर ल्याउने मान्छेले नै संसार छाडे अनि पढ्ने उमेरमा ती स-साना छोराछोरिले बिहान बेलुकाको छाक टार्न भन्दै गिट्टि कुटेको देखेर स्वयम् हामी पनि एकदमै भावुक भयौ

घरको मुख्य अभिवावक नहुनुको पीडा यो परिवारले भन्दा धेरै कस्ले पो बुझेको होला र ।घरमा कमाएर ल्याउने मान्छेले नै संसार छाडे अनि पढ्ने उमेरमा ती स-साना छोराछोरिले बिहान बेलुकाको छाक टार्न भन्दै गिट्टि कुटेको देखेर स्वयम् हामी पनि एकदमै भावुक भयौ । आमा बताउँछिन् कि अधिक्तम रातहरु भोकै गुज्रिन्छन् ।दिनभरि काम गरो तर पैसा आउदा बिहान बेलुका खान पनि पुग्दैन अझ पढाइ र स्वास्थको बारे सोच्नु मात्रै पनि सपना सरह बन्छ ।कठै बिचरो परिवार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *