खुसिको खबर ! अनितालाई उपचारकोलागि भारत लगिदै ,सालको पातका गायक हेर्न हस्पिटल पुगे ,सबैको रु*वाबासि (भिडियो हेर्नुस् )

समाचार

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।

अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ । अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नैछ खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिएको छ ।

भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुकाउनै सकेका थिएनन् । यतिबेला बिरामि भएर हस्पिटल कै बेडमा थलिएकि अनितालाई भेट्न भन्दै थोरै सहयोगि रकम सहित सालको पातका गायक कुलेन्द्र बिश्वकर्मा पुगे ,गित पनि गाए तर निकै भावुक भयो अवस्था ।अनितालाई भारत लगिने कुरो पनि खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *