धरानमा श्री’मानले नै श्री’मतीलाई भू’त भन्दै खु’कुरीले का- टेपछि, छिमेकीले खोले घ-टनाको वास्ता’विकता । (भिडियो हेर्नुहोस)

समाचार

धरानमा श्री’मानले नै श्री’मतीलाई भू’त भन्दै खु’कुरीले का- टेपछि, छिमेकीले खोले घ-टनाको वास्ता’विकता । (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
रतिघण्टा १ सय २० किलोमिटर गु’ड्नसक्ने इलेक्ट्रिक दुइटा बाइक सार्वजनिक भएको छ। भारतको क’विरा मो’विलिटीले दुइटा हा’इस्पिड मोटरसाइकल सार्वजनिक गरेको हो। यो बाइकले इ’को मो’डमा १२० किलोमिटर, सिटी मो’डमा ९५ किलोमिटर र स्पो’र्ट मो’डमा ६० किलोमिटरसम्म मा’इलेज दिन्छ। त्यस्तै के’एम ४०००मा ४.४ किलोवाट आ’वरको ब्या’ट्री दिइएको छ भने ८ किलोवार्टको मोटर दिइएको छ। यो बाइकले इ’को मो’डमा १५० किलोमिटर, सि’टी मोडका १ सय १० किलोमिटर र स्पो’र्ट मोडमा ९० किलोमिटरसम्म मा’इलेज दिन्छ।

दुबै बाइकमा दुइटा चा’र्जिङ मो’ड दिइएको छ। इ’को मोडमा चा’र्ज गर्दा ६ घण्टा ३० मिनेट र बु’स्ट चा’र्जरबाट दुइ घण्टामा फुल चा’र्ज गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनी केएम ३००० र केएम ४००० बजारमा ल्याएको भा’रतीय संचार माध्यम भा’स्करले लेखेको छ। यो भारतमा नि’र्मित इ’लेक्ट्रिक मोटरसाइकलमध्ये सबैभन्दा धेरै र’फ्तारमा गु’ड्ने कम्पनीको दा’वी छ। केएम३०००का ४ किलोवाट आ’वरको ब्या’ट्री ज’डान गरिएको छ। स्पि’ड क’न्ट्रोलको लागि दुवै बा’इकमा डि’स्क ब्रे’क पनि दिइएको छ।

कम्पनीले फेब्रुअरी २० देखि यी मोटरसाइकल बिक्री सुरु गर्ने कम्पनीको भनाइ छ। पहिलो चरणमा यी बाइक दिल्ली, मुम्बई, अ’हमदावाद, बे’ङ्ग्लोर, है’दरावाद, पु’णे, चेन्नाई, गोवा, र धा’रवाडबाट बिक्री हुनेछ। कम्पनीले भरतीय बजारमा केएम३००० को मूल्य १ लाख २६ हजार र केएम ४००० को मूल्य १ लाख ३६ हजार भारु नि’र्धारण गरेको छ। भविष्यमा कम्पनीले बाइकको रे’न्ज ब’ढाउँदै लै’जाने कम्पनीका सिईओ ज’यविर ए’स सिवाचले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *