डेढ महिनाको बच्चा जम्मा १ केजि ,हे भगवान् ,मन थामेर (भिडियो हेर्नुस् )

राजनीति

डेढ महिनाको अवदिमा मात्रै १ केजि ८०० ग्राम ।अत्याधिक कुपोषण भएको देख्न सकिन्छ ।शरिरको हरभाग चाउरिएको छ । एकदमै जिण अवस्थामा जहाँ शरीर एकदमै झिनो र पहेलो समेत देखिन्छ ।पैसाको अभाव पनि यतिसम्म कि सम्पत्तिको नाउमा मात्रै आफुहरुसग गधा भएको बताउछन् अबिभावक ।

एकदमै जिण अवस्थामा जहाँ शरीर एकदमै झिनो र पहेलो समेत देखिन्छ ।पैसाको अभाव पनि यतिसम्म कि सम्पत्तिको नाउमा मात्रै आफुहरुसग गधा भएको बताउछन् अबिभावक ।दिन दुखि पिडितका निम्ति भन्दै सधाबहार फ्रन्ट लाईनमा उभिने हेमराज र ज्वालाले केही आर्थिक सहयोग समेत गरेको र गरिदिन अपिल समेत गरेका छन् ।

दिन दुखि पिडितका निम्ति भन्दै सधाबहार फ्रन्ट लाईनमा उभिने हेमराज र ज्वालाले केही आर्थिक सहयोग समेत गरेको र गरिदिन अपिल समेत गरेका छन् । डेढ महिनाको बच्चा लगभक ४.५-५ केजि सम्मको हुनुपर्ने हो तर मात्रै डेढ केजि ।सुन्दा पनि एकदमै दुखद र देख्दा त झन हामी भावमग्न भएका छौ ।आउनुस् तपाईं हामी सबै मिलेर यी बालकको उद्दार गरौ। डेढ महिनाको बच्चा जम्मा १ केजि ,हे भगवान् ,मन थामेर (भिडियो हेर्नुस् )

Leave a Reply

Your email address will not be published. Required fields are marked *