“फुलबुट्टे सारी” गीत गाएर भाइरल अफ्रिकन युवती भन्छिन्, ‘विवाह गर्न नेपाली केटा खोज्दैछु, अब यतै बस्छु’ (भिडियो हेर्नुस्)

मनोरंजन

अहिले पछिल्लो समय फुलबुट्टे सारी गीतको कभर गाएर भाइरल बनेनी यी अफ्रीकी गायिका विउन्सी अफ्रिकन हुन् । तर अहिले उनी नेपालमा निकै भाइरल छन् । नेपाली अलिअलि बोल्ने उनी गीत पनि गुनगुनाउँछिन् । नेपाली बोल्ने र नेपाललाई मन पराएर माया गर्ने धेरै विदेशीहरु छन् नेपालमा । तीनै मध्यकी एक हुन् विउन्सी ।उनी अफ्रिकन हुन् । लकडाउनको समयमा नेपालमै थुनिएकी विउन्सीले नेपाली बोल्ने कोशिष गर्छिन ।

नेपाली बोल्ने मात्र नभई उनले नेपाली लोक गीतहरुपनि उत्तिकै राम्रो लयमा गाउने कोशिष गर्छिन । उनको बोली र गीतले सबैलाई आर्कषित गदर्छ ।लकडानका कारण आफ्नो देश फर्कन नपाएकी विउन्सीलाई नेपालको मायाले । तानेको उनी बताउँछिन् ।

उनी भन्छिन्,लकडाउनको समयमा म यता बस्न बाध्य भएँ । र यही लकडाउनकै समयले मलाई नेपाल र नेपालीप्रतिको मायामा अ(ल्झायो । मलाई नेपालीसंगै बिहे गर्न मन छ । मलाई नेपाली खाना मन पनि पर्छ ।नेपाल र नेपाली प्रतिको प्रेमलाई बताउँदै विउन्सीले आफुलाई मन पर्ने लोक गीत पनि गाएर सुनाईन् । विउन्सीले एउटा नेपाली फिल्मकोलागी गीत पनि गाई सकेकी छन् । उनले द्ध(न्द्ध निर्देशक राजेन्द्र खडकीको फिल्मकोलागी एउटा गीत गाएकी छन् । विउन्सीले नेपालका धेरै कुरा सिकी सकेकी छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *