Shadow

यी संकेतबाट थाहा हुन्छ गर्भमा छोरा छ कि छोरी ?

छोरा या छोरी दुवै समान हुन् । हाम्रो समाजमा छोरा र छोरीमा गरिने भेदभाव तथा गर्भपतनका कारण गर्भवती महिलाको पेटमा रहेको बच्चाको लिङ्ग परिक्षण गरिनु गैरकानुनी मानिन्छ । तर, यदि भेदभावको दृष्टिकोणले नभई उत्सुकता मेटाउनको लागि छोरा र छोरी के छ भन्ने जानकारी लिन चाहेमा आफैले घरमा पनि अनुमान गर्न सकिन्छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यदि गर्भमा छोरी छ भने गर्भवती महिलामा महिला हार्मोनको मात्रा बढेको हुन्छ । त्यसैले उनी धेरै मुडी हुन्छिन्। त्यस्तै, शरीरक अंगहरुले पनि छोरा वा छोरी के छ भन्ने कुरामा संकेत गरिरहेको हुन्छ ।

यदि महिलाको स्तन को टुप्पोको रंग बढी कालो हुँदै गयो भने उनको गर्भमा छोरा रहेको हुन्छ । यदि ती महिलाको स्तन को रंगमा थोरै मात्र परिवर्तन भएको छ भने, उनको गर्भमा छोरी हुन्छ।

यदि गर्भवती महिलाको दायाँ स्तन बायाँ स्तनभन्दा ठूलो भएको छ भने उनको गर्भमा छोरा रहेको हुन्छ र यदि बायाँ स्तन दायाँ स्तनभन्दा ठूलो भएको छ भने, उनको गर्भमा छोरी हुन्छ । यदि गर्भवतीको पिसाबको रंग गाढा पहेंलो हुन्छ भने उनको गर्भमा छोरा रहेको भन्ने बुझ्न सकिन्छ । यदि गर्भवतीको पिसाबको रंग हल्का छ भने उनको गर्भमा छोरी बसेको हुन्छ।

महिलाको खानपिनको शैलीले पनि गर्भमा छोरा वा छोरी छ भन्ने कुरा बताइरहेको हुन्छ। यदि गर्भवतीले नुनिलो खानेकुरा बढी मन पराउँछिन् भने उनको गर्भमा छोरा रहेको हुन्छ । त्यस्तै, यदि उनले गुलियो बढी मन पराउँछिन् भने उनको गर्भमा छोरी रहेको हुन्छ।

बिहान यी काम गर्नुहोस्, हुन्छ धनको वर्षा

वास्तु शास्त्रमा कयौँ उपाय बताइएको छ। जुन उपाय अपनाउँदा तपाईले जीवनमा कहिलै धनको कमी महशुस गर्नु पर्दैन्। यदी तपाईको आर्थिक अवस्था ठिक छैन र पैसाको संकट परिरहेको छ भने वास्तुका केही उपाय अपनाउन सक्नुहुनेछ। आज हामी तपाईलाई वास्तुका केही उपायका बारेमा जानकारी दिदैछौँ । जुन उपाय अपनाउनुभयो भने आर्थिक संकट हटेर जानेछ।

घरको प्रवेश द्वार यस्तो ठाउँ जसलाई आगमनको स्थान मानिन्छ। साथै सकारात्मक र नकारात्मक उर्जाको प्रवेश पनि यहीबाट हुने गर्दछ। यसरी नै धन वृद्धिमा प्रवेश द्वारको निकै महत्व हुने गर्दछ। त्यसैले विहान उठेर ढोका खोल्ने समयमा माता लक्ष्मीको स्मरण गर्नुहोस् र त्यसपछि ढोका खोल्नुहोस्। घरको ढोकालाई कालो रङ बाहेक अन्य कुनै डार्क रङले रङ्याउनुहोस्। चाहनुहुन्छ भने घरको ढोकामा रातो वा मरुन रङ लगाउन सक्नुहुनेछ। यो रङ शुभ मानिने गरिन्छ। यसो गर्दा घरमा आर्थिक सम्पन्नता बढ्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *