कन्चनको घरबाट यसरी उठयो स’ब, यसरी लगिदैछ देबघट, आमा रु*द*रुदै.. सिङ्गो गाउँलाई नै.. (भिडियो हेर्नुहोस)

समाचार

हिजो एकदमै दुखद खबर सार्वजनिक भएको छ अन्ततः कन्चनको दुखद अन्त्य भएको हो ।कन्चनको अन्त्यसग‌ै अनिशाको सिउदो पुछिनु पर्ने माग सहित ठूलो जमातमा अनिसाको घर गइएको थियो।र उक्त घर तोडफोड भएसगै हवाइफायर समेत भएको र अवस्था एकदमै तनावग्रस्त रहेको स्रोतको दाबि थियो।

त्यतिमात्रै हैन त्यश वडाको वडाध्यक्ष एवम् मेयरहरुले पनि कुनै पनि खालको कदम चाल्न नै नचाहेको आमा बताउनुहुन्छ ।गयराति हजारौ को संख्यामा अनिशाको घर घेर्दै गर्दा प्रहरी प्रशासनले आफ्नो बल प्रयोग गर्दैगर्दा निकैको संख्यामा मान्छेहरु घाइते नै भएका थिए ।

कन्चनकि आमा छरछिमेकि र आफन्त जनले कन्चनको श`व पर्खेर बस्नेतलाई दै गर्दा पुलिस प्रसाशनले निर्घात रुपमा कु`टपिट गरेको छ ।न्यायको बदला यहि होत । आज दोस्रो दिन अनिशाको घर घेरा हालेर बसेको पुलिसले परिवारलाई सगै लिएर गएको तर कन्चनको शव भने अझै नउठेको जानकारि छ । त्यसैगरि प्रहरी कार्यलय अगाडि उर्लियो मानवसागर,यतिसम्म भयो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *