अनेकौ सपना बोकेर बिदेशिएको छिरिङ बाकसमा फर्किए ,छोराछोरीको बिजोक ,बा-आमा र श्री*मती समालिनै सकेनन्,चल्यो रुवा*बासि (भिडियो हेर्नुस्)

समाचार

अमुल्य सपना बोकेर बिदेश गएका नेपालिहरुको शव अहिले दिनानुदिन बाकसमा आएको देख्नसकिन्छ ।बिदेश कोहिलाई रहर होला त कोहिलाई कहर ।बाध्यताले रहरको पनि घुडा टेकाइदिदो रहेछ।

त्यस्तै भोटेकोशि गाउपालिका १ सिन्धुपाल्चोकका ३२ बर्षिय छिरिङ सेर्पा आज भन्दा ४१ दिन अघाडि सवारिसाधन दु`र्घटना भएकै बेला उनी अस्ताएका थिए ।तर बितेको यतिधेरै दिन भइरहदा उनको श`व हिजो मात्रै नेपाल आइपुगेको हो ।घरको अमुल्य सपना बुनेर आज भन्दा ७ बर्ष पहिला बैदेशिक रोजगारीको शिलशिलामा साउदि अरब पुगेका छिरिङ सेर्पा यो संसारबाट नै अस्ताएका छन् ।

वि.स २०४३ साल जेठ १४ गते जन्मिएका छिरिङ ३२ बर्षकै अल्पआयुमै यो संसारबाट बिदा भएका छन्।श्रीमती र दुई सन्तानका पिता थिए छिरिङ ।दुबै छोराछोरी सानै छन् ।छोराछोरी घर परिवार भनेरै झोलाभरि जिम्मेवरि अनि मुठ्ठिभरि साहास बोकेर हिडेको छोरो उतै अस्ताउदा ती स-साना छोराछोरी ,बुवा आमा अनि श्रिमतिलाई कस्तो सम्म भएको हुदो हो ।मृ`त आत्माको चिरशान्तिसहित सोकाकुल परिवारमा गहिरो सहानुभूति प्रकट गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *