Shadow

पुरै परिवार मिलेर ह ‘त्या गरिएकी सुस्मिताको घरमा फेरी यस्तो के भयो ? अचानक हेटौंडा पुगेकी सुस्मिताको आमाले गरिन् यस्तो प्रतिज्ञा (भिडियो हेर्नुस्)

पुरै परिवार मिलेर ह त्या गरिएकी हेटौंडा उपमहानगरपालिका–४, कर्राकी सुस्मिता थापाको घरमा चोरी भएको छ ।

घटनावारे जानकारी पाएर सुस्मिताको परिवार फेरी हेटौडा गएका थिए । उनीहरुले सुस्मिताको चोरी भएको भनिएको कोठा हेर्न खोज्दा पनि आफुहरुलाई हेर्न नदिइएको बताएका छन् ।

सुस्मिता ह,त्याको आरोपमा सुस्मिताका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया अमाजू दुर्गा थापालाई प्रहरीले पक्राउ गरेको छ ।

तर सुस्मिताको माइती पक्षले भने उनको घरमा भएको चोरीको घटनामा सोही घरका ज्वाईको हात भएको हुनसक्ने शंका गरेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सुस्मिता आफ्नै घरको भा,न्सा कोठामा असार २ गते मृ,त अवस्थामा फेला परेकी थिइन् । सुस्मिताको माइती पक्षले दिएको किुटानी जाहेरीका आधारमा प्रहरीले सुस्मिताका परिवारका ४ जनालाई पक्राउ गरेको हो ।

सुस्मिताको माइतीले घटनामा अरु पनि संलग्न भएको हुनसक्ने भन्दै अनुसन्धानको दायरा बढाउन प्रहरीलाई अनुरोध गरेका थिए ।

प्रहरीले १३ दिनको अनुसन्धानपछिको प्रारम्भिक निष्कर्ष पनि पत्रकार सम्मेलन गरी परिवारका ४ जनालाई सार्वजनिक गरेको थियो ।

सुस्मिताको निधन भएको नौ महिना अगाडि ससुराली कपिलवस्तुबाट फर्केने क्रममा नवलपरासीको दाउन्नेमा सवारी दुर्घ,टनामा सुस्मि,ताका पतिको पनि नि,धन भएको थियो ।

सुस्मिताको पतिले करिब एक करोड रुपैयाको बिमा गरेको र सोही रकमका कारण उनको ह त्या गरिएको बताइएको थियो ।

याे पनि पढ्नुहोस्

अभिनेत्री स्वेता खड्काले बिहे गर्न लागेको खबरले यतिबेला फिल्मी जगत निकै तातेको छ ।केही दिनयता स्वेताको बिहेबारे खबर गसिपका रूपमा चर्चामा आएको हो । अहिले यो विषयले थप प्राथमिकता पाउँदै गएको छ ।

यस विषयले चलचित्र उद्योग तरंगित बनेको छ ।दशैंको टीका लगाएका बेला एक युवकसँगको तस्वीर सामाजिक सञ्जालबाट बाहिरिएपछि स्वेताको बिहेबारे खबर एकाएक भाइरल हुन पुगेको हो ।

दशैंका बेला सार्वजनिक तस्वीर कसको हो ?**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

लोकान्तरलाई प्राप्त उक्त तस्वीर धनगढीका विजयेन्द्र रावतको हो । उनका बुबाको फेसबूक आईडी स्नेहाल्ता रावतको प्रोफाइलमा राखिएको तस्वीरमा देखिएकी महिना विजयेन्द्रकी आमा हुन् ।उनको तस्वीर स्वेताले २३ अप्रिलमा आमाको मुख हेर्ने दिन आफ्नो फेसबूकमा शेयर गर्दै लेखेकी छिन्, ‘ह्याप्पी मदर्स डे टु माइ डियर मदर्स’ ।

जन्म दिने आमा, स्वर्गीय श्रीकृष्ण श्रेष्ठकी आमा र विजयेन्द्रकी आमाको तस्वीर स्वेताले किन आफ्नो सामाजिक सञ्जालमा शेयर गरिन् ? यसले पनि स्वेता यी युवकसँग प्रेममा छिन् भन्ने संकेत गर्छ ।विजयेन्द्र भगत मेटल सञ्चालकका छोरा हुन् । बुझिएअनुसार विजयेन्द्रभन्दा स्वेता धेरै जेठी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *