बे*हुलिको बुवालाई खु*कुरी हान्ने ब्याक्ति यिनै हुन हेर्नुस् बा*स्तबिक्ता यस्तो छ (भिडियो हेर्नुहोस)

समाचार

बे*हुलिको बुवालाई खु*कुरी हान्ने ब्याक्ति यिनै हुन हेर्नुस् बा*स्तबिक्ता यस्तो छ (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
आर्थिक क्रियाकलापमा भारी वृद्धि भएको देखिएको छ। बैंक तथा वित्तीय संस्थामा उपलब्ध पैसाको स्तरले आर्थिक गतिविधि बढेको देखाएको हो। वित्तीय स्रोत (पुँजी)को उपयोगका आधारमा पनि आर्थिक गतिविधिलाई मापन गर्ने गरिन्छ। वित्तीय आँकडाले औद्योगिक क्रियाकलाप र नागरिकको किनमेल बढ्न थालेको देखाएका छन्।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले पछिल्लो दुई महिनामा बैंकहरूसँग भएको लगानीयोग्य रकम २ खर्ब रुपैयाँ घटेको बताए। पुस मध्यतिर २ खर्ब ३० अर्बसम्म पुगेको अधिक तरलता (बैंक तथा वित्तीय संस्थाले तुरुन्त लगानी गर्न सक्ने गरी राखेको पैसा) आइतबार ७१ अर्ब रुपैयाँमा झरेको छ। तर, यसबीच राष्ट्र बैंकले कोभिड १९ बाट प्रभावित व्यवसायका लागि ८४ अर्ब रुपैयाँ पुनरकर्जा दिएको छ। पुनरकर्जा भनेको राष्ट्र बैंकले नयाँ पैसा छापेर बजारमा पठाउनेजस्तै हो। पुसपछि बैंकहरूले नयाँ ऋण नदिएको र निक्षेप फिर्ता पनि नभएको भए अहिले वित्तीय प्रणालीमा ३ खर्ब रुपैयाँभन्दा ज्यादा अधिक तरलता हुन्थ्यो।‘पुनरकर्जालाई जोडेर हेर्दा पुसमा भएको २ खर्ब रुपैयाँ अधिक तरलता व्यवस्थापन भइसकेको देखिन्छ’, प्रवक्ता डा. भट्टले भने।

बैंकसँग अहिले ७१ अर्ब मात्रै रहेको र थप ९ अर्ब ५४ करोड राष्ट्र बैंकले तरलता प्रशोचन अर्थात् बजारबाट पैसा खिचेर लिएको छ। यो जोड्दा पनि अहिलेको अवस्थामा बैंकहरू ८० अर्ब रुपैयाँभन्दा बढी ऋण दिन सक्ने अवस्था छैनन्। निक्षेपकर्ताले पैसा फिर्ता लिन थाले भने त त्यति पनि ऋण दिने क्षमता रहँदैन। यसले एकातिर मुलुकमा आर्थिक गतिविधि बढेको देखाएको छ भने सँगै बैंकमा पैसा अभाव निम्तिन थालेको संकेत पनि गरेको छ।सामान्यतः नेपाली वित्तीय प्रणालीमा ३०–४० अर्ब रुपैयाँ अधिक तरलता रहेकै अवस्थामा पनि पैसा अभाव हुन थाल्छ। धेरै बैंक तथा वित्तीय संस्थामा छरिएर रहेको पैसा एकमुष्ट जोड्दा ठूलो अंक देखिने भए पनि हरेक बैंकको लगानी क्षमता बराबर हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *