भर्खरै ड*रलाग्दो र’हस्यको पर्दा*फास, प्रधा’नमन्त्री ओलीको ज्या*न ख*तरामा, कसले बनायो यस्तो यो’जना ? Pm Oli

समाचार

भर्खरै ड*रलाग्दो र’हस्यको पर्दा*फास, प्रधा’नमन्त्री ओलीको ज्या*न ख*तरामा, कसले बनायो यस्तो यो’जना ? Pm Oli

याे समचार पनि पढ्नुहोस्
म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका एक कृषकले जडीबुटीको व्यावसायिक खेती गरेर वार्षिक रु २० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । सदरमुकाम बेनीबजारदेखि नजिकै पर्ने तोरीपानीका कृषक सागर बानियाँले टिमुर र सतुवाका बिरुवा र फल बिक्री गरेर सो आम्दानी गर्न सफल भएका हुन् ।

जिल्लामा नमूना टिमुर कृषकको रुपमा चिनिएका उनले दुई टनेलमा ४० हजार टिमुरको बिरुवा बिक्रीका लागि तयारी अवस्थामा राखेका छन् । त्यसैगरी घरमै नर्सरी स्थापना गरेर आयुर्वेदिक औषधिका लागि प्रयोग गरिने बहुमूल्य जडीबुटी सतुवाका बिरुवा पनि उत्पादन गरेका छन्। उनले टिमुरका बिरुवा, फल र सतुवाका बिरुवा बेचेर वार्षिक रु २० लाखभन्दा बढी आम्दानी हुने जानकारी दिए । सतुवाका बिरुवा उत्पादन गर्न थालेपछि नर्सरीमै बिरुवा लिन आउनेको घुइँचो लाग्न थालेको उनले बताए। कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले सतुवा खेतीलाई प्राथमिकतामा राखेर तीन रोपनी जमिनमा बिरुवासमेत लगाएका छन् ।

याे समचार पनि पढ्नुहोस्
होटल तथा रेष्टुुरेन्ट व्यवसायी संघको अध्यक्षमा केपी शर्मा ओली पक्ष निकट रामप्रसाद गौतम निर्वाचित हुनु भएको छ । संघको निर्वाचनमा नेकपा ओली पक्ष एकतर्फ र बाँकी सबै दल र पक्ष अर्कोतिर प्यानल नै बनाएर उठेका थिए । सोमबार भएको मतदानमा ओली पक्षका गौतम निर्वाचित बन्नु भएको हो ।निर्वाचनमा निकटम प्रतिस्पर्धी जीवनप्रसाद श्रेष्ठलाई पराजित गर्दै गौतम अध्यक्षमा निर्वाचित हुनु भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रचण्ड–नेपाल, नेपाली कांग्रेससहितका ४ दलको समर्थनमा श्रेष्ठ निर्वाचनमा उठेका थिए ।वरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम, प्रथम उपाध्यक्षमा लेखनाथ भण्डारी, द्धितीय उपाध्यक्षमा रोमकान्त पाण्डे निर्वाचित हुनु भएको छ । महासचिवमा माधवकुमार खनाल निर्वाचित भएका भने कोषाध्यक्षमा टंक प्रसाद पराजुली निर्वाचित हुनुभयो । सचिवमा अर्जुन थापा र स हकोषाध्यक्षमा खिमराज पोखरेल भने निर्विरोध चयन हुनुभयो । सदस्यमा अर्जुन पोखरेल, थम्मन भण्डारी, उमेश सापकोटा, तुलसीराम पराजुली, माधव ढकाल, टंकप्रसाद पोखरेल, रामबहादुर न्यौपाने, कृष्ण प्रसाद पाण्डे, डिल्लीराज अर्याल केशवराज कंडेल, खुमराज ज्ञवाली विजयी भएको प्रमुख निर्वाचन आयुक्त यामलाल खनालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *