रवि लामिछानेले दाईको खुट्टा ढोगदै गरे यस्तो घो*षणा, यस्तो छ नयाँ कार्यक्रम | पुगे रमेश देखि राजेश सम्म (जानकारीका लागि सेयर गराै)

समाचार

न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ छाडेपछि आजबाट नयाँ कार्यक्रम सुरु गर्दै रवि लामिछानेकाठमाडौं । चर्चित टेलिभजन प्रस्तोता रवि लामिछानेले आज बाट नयाँ कार्यक्रम शुरु गर्ने भएका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत आजबाट नया कार्यक्रम सुरु गर्न लागेको जानकारी दिएका हुन् ।

उनले मंगलबारबाट नयाँ यात्राको शुरूवात गरेको बताएका छन् । न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम छाडेपछि उनले नयाँ कार्यक्रम सुरु गर्ने तयारी गरेका हुन् । उनले फेसबुकमा लेखेका छन नयाँ यात्राको शुरूवात गर्दैछौं। बिस्तृतमा भोलि बिहान ११:४५ बजे पछी विभिन्न माध्यमबाट जानकारी गराउछौ। रवि लामिछानेले दाईको खुट्टा ढोगदै गरे यस्तो घोषणा, यस्तो छ नयाँ कार्यक्रम|पुगे रमेश देखि राजेश सम्म
सञ्चारकर्मी रवि लामिछानेलगायतको संलग्नतामा नयाँ टेलिभिजन सञ्चालनमा आएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका हुन् । सो टेलिभिजन नेपालमै पहिलो फोरके प्रविधिमा आधारित भएको लामिछानेले जानकारी दिए ।

न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ सञ्चालन गरेका उनको कार्यक्रम लोकप्रिय रहेको थियो भने नयाँ टेलेभिजन खोल्नकै लागि भनेर उनी हालै सो संस्थाबाट बाहिरिएका थिए । उद्घाटन समारोहमा लामिछानेले टेलिभिजनले आम सर्वसाधारणको हेडलाइन बनाउनुका साथै भरपूर मनोरञ्जन पनि दिने बताए ।‘जतिपनि आम सर्वसाधारण हुनुहुन्छ, जसको मुद्दा ओझेलमा पर्यो ती सर्वसाधारणको मुद्दालाई प्राथमिकतामा राखेर आफ्ना न्यूज र हेडलाइन बनाउँछौं’, लामिछानेले भने । टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा स्वयम् रवि लामिछाने रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *