एनिक लामा; जसको चार ओटै हात-खुट्टा छैनन तर पनि पाइलट बन्ने सपना(भिडियो सहित)

समाचार

यी हुन एनिक लामा; जसको जम्नजातै चार ओटै हात-खुट्टा छैनन तर पनि उनी यसरी सिँढी चढ्न र ओर्लिन सक्छन् । उनलाई हात लगाउने निकै नै ठूलो रहर छ । अझ अचम्म त के भने उनलाई पाईलट बन्ने छ ठूलो सपना छ । हातखुट्टा नभएरपनि संसारको लागि उदाहरणीय काम गर्ने उनी बताउँछन । अब हामी सबैले उनलाई साथ दिनुपर्छ । हामी आ-आफ्नो ठाउबाट जति सक्दो सहयोग गरी उनको उद्धार गर्न अत्यन्तै जरुरि छ सहयोगी मन का लागि सम्पर्क यसरी सम्पर्क गर्नुहोस् ।

” ११ बर्षका एनिक लामाको चार वटै हात खुट्टा छैनन् । तर उनको क्षमता र आँट अत्यन्तै सह्रानीय छ । सामान्य परिवारमा जन्मेका एनिकको कृतिम हात हाल्ने ठूलो रहर छ ।यसर्थ एनिक लामाको लागि सहयोग गर्न चाहनुहुने तपाई सम्पूर्ण सहयोगी मनले iसानिमा बैंकमा रहेको एनिकका परिवारको रबिन लामाको नामको खाता नम्बर ०१३०००००२९९०m मा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ ।

थप जानकारीको लागि एनिकको बुबाको सम्पर्क नम्बर ९८४३३४७०४८ वा ९८४३१२३५७४ मा सम्पर्क गर्नुहोला । धन्यवाद ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *