१८ बर्षमै क्या*न्सर ,कस्ति थिइन यस्ति भइन,म बा*च्न चाहान्छु मलाई बचा*इदिनुस् (हेर्नुस् भिडियो )

समाचार

भक्तपुर क्यान्सर हस्पिटल नजिक‌ै कोठा दिएर बसोबास गर्दै आउनुभएका ,जो १८ बर्षिय शर्मिला राईलाइ यति सानो कलिल्यै उमेरमा क्यान्सर जस्तो घा`तक गोग लाग्यो अनि स्याहर्दै बस्नुभएको छ ।

शर्मिला राई जस्ले पन्ध्र बर्षमै जानि नजानि भागेर बिवाह गरिन् ।अहिले १८ बर्ष लाग्दैगर्दा र`गतको क्यान्सर भयो ।सुरुवाति चरणमा सामान्य रिगटा लाग्ने र ढल्ने गर्थिन् ,यो कुनैपनि रोग नभएको आकलन गरेकि थिइन शर्मिलाले ।

केही बर्ष ब्युटि पार्लर सिक्छु अनि केही सक्षम बन्छु भन्दै क्रियाशिल रहेकि शर्मिलाका सारा सपनाहरुमा बादल लागेको छ ।लाउलाउ खाउखाउ भन्ने उमेरमा उनको जिवनभने यो अन्धकार कोठाभित्र खाटको सहरामा जीवन अलमल्ल अवस्थामा थन्किरहेको छ शर्मिलाका श्रिमान पनि १८ बर्षकै छन् ,यस्तो कलिलो उमेरमा कसरि कमाउने के खुवाउने बिचरा ती हातगोडाले के नै पो जानेको हुदो होर यति कलिलो उमेरमा ।नत घर छ नत कोहि कमाउनेनै छन् अझ बिरामि छोरिलाई बचाउने त केबल सपनानै त हुदोहो ,कठै आमा । त्यहि शर्मिलाको पीडा आजको यश शृङ्खलामा तपाइहरु समक्ष पेश गर्ने प्रयत्न गर्दैछः

Leave a Reply

Your email address will not be published. Required fields are marked *