भागरथी ह’त्या प्र’करण’को सफलता जस्तै निर्मला पन्त’को दो’षि’लाई पनि अब छिट्टै का’रवाही’को दा’यरामा ल्याउने छौ” उत्तमराज सुवेदी

समाचार

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले प्रहरीको दृढ विश्वास र निरन्तरको मे’हेनतप’छि भागरथी ह’ त्या प्र’करण’मा सफलता मिलेको बताएका छन्।

भागरथी प्रकरणको अनु’सन्धानका लागि १० दिनदेखि दोगडाकेदार गाउँपालिकाकै खोचलेकमा रहेका डीआईजी सुवेदीले भागरथी’को ह’ त्या ग’र्ने अभि’युक्तलाई कानूनी कठघरामा उभ्याउदै प्रहरी संगठनप्रतिको गुमेको साख एकपटक पुनः जिवित तुल्याउने अवसरको नेतृत्व गर्न पाएकोमा खुसी समेत व्यक्त गरेका छन्।

भागरथी बहिनी’को ब’ला’त्का’र’प’छि ह’ त्या ज’स्तो ज’घ’न्य अप’रा’ध भएकोमा हामीलाई निकै दुःख लागेको छ। जुन घ’ट्नु हुँदैन् थियो। तर के गर्ने सामाजिक वि’कृ’तिका कारण महिला’माथि यस्ता खाल’का अ’प’रा’ध महिला दिदीबहिनीमाथि बेला–बेला हुने गरेको छ।

यो घ’टनालाई हामीले एकदमै सिरियस लिएर अनु’सन्धान’मा कुनै त्रु’टी नहो’स् भनेर चाँडो भन्दा चाँडो अनुसन्धान सकियोस् भनेर म लगायत मेरा अनुभव प्राप्त अधिकृत, जवानहरुले ग’म्भी’र रुपमा अनुसन्धान गरेको हो। काम गर्ने वातावरण पाएपछि चाँडै सफल हुन्छौँ भन्ने हामीमा दृढ विश्वास थियो।

विगतको मेरो व्यक्तिगत अनुभव र संगठनको अनुभवका आधारमा म पनि दृढ विश्वासमा थिए। आज त्यो विश्वासले नै हामीलाई सफलता मिलेको छ। यो अनुसन्धानमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार लगायतका सबै पक्षबाट राम्रो साथ सहयोग पाईयो। यसले एउटा के दृ’ष्टान्त देखायो भने प्रहरीले स्वतन्त्र रुपमा काम गर्न पाए चाँडै नै अभियुक्तलाई का’नून’को दा’यरामा ल्याउन सक्छ।

अर्कोतर्फ न्या’य’का लागि द’बाब, प्रभाव र ना’रा जु:लु’स नै गरिरहनुपर्छ भन्ने अब कुरा नि’रु’त्सा’हित हुने अपेक्षा पनि गरेका छौँ। यो प्र’करण’को सफल अ’नुसन्धानमा ख’टिएका मेरा सबै प्रहरी अधिकृत तथा जवान,जनप्रतिनिधि, राजनीतिक दल लगात सबैलाई विशेष धन्यवाद दिन चाहान्छु।

दुःखका साथ भन्नुपर्छ विगतमा कञ्चनपुरमा घटेको निर्मला पन्त’को बहिनी’को ब’ ला’त्का’र’प’छि ह’ त्या घ’ट’ना जो अ’हिलेसम्म अनु’सन्धान भ’इसकेको छैन।

त्यो अवस्थाले गर्दा सर्वसाधारणमा भागरथी प्र’क’रण पनि त्यस्तै हुने हो कि भन्ने आ’शंका र नेपाल प्रहरी’प्रति प’नि विभिन्न शं’का उ’त्पन्न भएको अवस्थामा हामीले यो के’स’लाई कि’नारा ल’गाएर नेपाल प्रहरीले अ’नुसन्धानमा कुनै क’सर बाँकी राख्दैन् भन्ने दृ’ष्टान्त दिए’का छौँ।

अर्कोतर्फ निर्मला पन्त’को घ’ट’ना पनि चाँडो भन्दा चाँडो अनु’सन्धा’न स’किएर दो’षी का’र’वाही’को दा’यरा’मा आउने विश्वास लिएको छु। दिनेश खबरबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *