आफ्नी जन्मदिने आमालाई पहिलोपटक मिडियामा ल्याएका सन्तोष विगत सम्झदा ए’क्का’सि भ’क्का’निए (हेर्नुस भिडियो)

समाचार

जन्मदिने आमालाई पहिलोपटक मिडियामा ल्याएका सन्तोष विगत सम्झदा ए’क्का’सि भ’क्का’निए (हेर्नुस भिडियो)

अहिले पछिल्लो समयका एकदमै चर्चीत पत्रकार, युटुबर, तथा समाजसेवी सन्तोश देउजाको जीवन निकै नै अनौठो तथा दु:खदायी रहेको छ । सानैदेखी निकै नै मेधावी छात्रमा गनिएका सन्तोश कक्षामा सधै प्रथम हुन्थे । वास्तवमा भन्ने हो भने उनले पढेको सायद घर परिवारका सदस्यले समेत थाहा पाउदैनथे । प्रायागरि सन्तोश घरका सबै सदस्य सुतेको बेला पढ्ने गर्थे। सानैदेखी चतुर्याइ स्वभावका सन्तोष दिनभरि बाहिर साथीहरुलाइ क्र्याम्बोर्डमा भुल्याउथे अनि आफुचाहि रातभरि पढ्थे ।

सन्तोशका बुबा नेपाल प्रहरिको अवकासप्राप्त ब्यक्ति थिए । नेपाल प्रहरिको अवकाश पस्चात सन्तोशका बुबा छोराछोरीको भविश्यको लागी वैदेशिक रोजगारमा गएका थिए । भने उनकी आमा घरायसी काममै ब्यस्त रहन्थिन । जब सन्तोश कक्षामा भर्खर मात्र कक्षा ८ मा प्रवेश गरेका थिए तव उनको किड्नीमा स्टोन भयो । अर्थात उनको किड्निमा ४२ ओटा स्टोन भयो । त्यसपछि उनको अप्रेसन भयो । त्यसबेलाको समयमा लगभग उनी छ महिना सम्म स्कुल जान पाएनन । जतिबेला उनी अस्पतालको बेडामा अफ्नै जीवनसङ्ग सङघर्स गरिरहेका थिए ।

उनी अस्पतालको बेडमा अनेक कुरा खेलाउदै उनेले अन्त्त आफ्नो मनलाइ आफैले सम्हाले । उनको किड्नि दुइपटक सम्म अ,प्रे,सन गर्नुपर्यो । अतः त्यस दिनदेखि उनी अहिलेसम्म उनी त्यही ड्या’मेज भएको कि’ड्नि लिएर बा’चिरहेका छन ।पर्सा घर भएका सन्तोषका बाबुअमा गाउँतिरै छ्न । झण्डै १२ वर्ष भन्दा लामो पत्रकारिता पेशामा लागेका उनी लामो समयपछि मात्र घर जान पाउँछन् । अब प्रस्तुत छ सन्तोष र आम संगको अत्यन्तै मर्मस्पर्षी भिडियो :-
आफ्नी जन्मदिने आमालाई पहिलोपटक मिडियामा ल्याएका सन्तोष विगत सम्झदा ए’क्का’सि भ’क्का’निए (हेर्नुस भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *