बिनय बस्न्यातले बारम्बार ध,म्की दिन्छन् सपनालाई यतिसम्म गर्दा रहेछन हेर्नुहोस {भिडियो सहित }

समाचार

वेवारिसे शव ब्यवस्थापनका का’रण नाम कमाएका विनयजग बस्नेतले आफैले छोरी मानेकी १७ वर्षकी किशोरी सपना रोका मगरको नां गो तस्बिर आफुसंग मोवाइलमा छ भन्दै खुले आम युट्युवमा स्वी’कार गरेका छन् । उनले सपनालाई आफुले नै अहिले सम्मको अ’वस्थामा ल्याएको भन्दै अरुले नै सपनालाई उक्साएर आफु वि’रुद्ध बोल्न लगाएको आ’रोप लगाएका छन् ।

उनले सिमित युट्युवरहरुले सपनालाई घे’रा’ब’न्दी गरेर आफु वि’रुद्ध सपनालाई बो’ल्न उक्साएको आ’रोप लगाएका छन् ।अरुको उक्साहटमा लागेर सपना आफ्ना वि’रुद्ध लागे सबैलाई ठेगान लगाउने चे’तावनी पनि उनले दिएका छन् । उनले सपनाको अ श्लि ल तस्बिर आफ्नो मोवाइलमा र पेन ड्राइभमा पनि सुरक्षित राखेको स्वीकार गरेका छन् ।

आफुले छोरी मानेकी सपनाका त्यस्ता नराम्रा तस्बिर उनले सु’रक्षित राख्नुको का’रण भने उनले बताएनन् । म र्ता क्या नहि कर्ता रु उनले चे’तावनी दिँदै भनेका छन् यदि मलाई कसैले धा’वा बोल्छ भने सबैलाई सि ध्या इ दिन्छु ।

उनले गोल्डन टिभी चलाउने युट्युवरले सपनालाई घे’रा बन्दी गरेर आफु वि’रुद्ध उक्साएको आ’रोप लगाएका छन् । उनले आफुलाई सपनाको वे इ ज्जत गर्न पनि पछि न’पर्ने चे’तावनी दिएका छन् ।

सामाजिक काम गर्न अ’वरोध गर्ने कसैलाई पनि म छोड्दिन । चाहे त्यो सपना रोका मगर नै किन नहोस् मैले छो’ड्दीन उनले भने ।उनले आफ्ना परिवारले समेत विश्वास नगरेको बेलामा आफुले ल्याएर बीबीसीको श’क्तिशाली महिला हुने अवस्था सम्म पुर्याएको दा’वी गरेका छन् । उनले आफ्नै का’रणले नै सपना त्यो अवस्थामा पुगेको उनको दा’वी छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *