राहुलले पुनः सिन्दुर हालेर यस्तो मजाग गरेपछि स्मिताको हाँसो रोकिएन (भिडियो)

समाचार

राहुलले पुनः सिन्दुर हालेर यस्तो मजाग गरेपछि स्मिताको हाँसो रोकिएन (भिडियो)




याे समचार पनि पढ्नुहोस्

केहि दिन पहिला मात्र युट्युवमा श्रीमती हराएका एक लाहुरे फेला पर्यो । आफु पल्टनमा रहँदै १ महिना देखि श्रीमती बेपत्ता रहेको भन्दै युट्युवको अन्तरवर्तामा आए । युट्युब अन्तरवार्ता पश्चात उनको श्रीमती काठमाण्डौको एक होटलमा अर्कै केटा सँग फेला पर्यो । माया जालझेलमा पारी आफुलाई त्यहाँ सम्म पुराएको लाहुरेको श्रीमतीले स्मिताले बताईन् । गोर्खाको पालुङटार नगरपालिका ९ का राहुल गुरुङ र राहुलको श्रीमती स्मिता गुरुङले बिभिन्न समस्यालाई चुनौती दिँदै फेरी आफ्नो अमुल्य जिवनलाई अघि बढाएको छ ।

१ महिनाको लामो खोजतलास पश्चात श्रीमती भेढ्दा मात्रै पनि राहुलको मनामा शान्ति भएको थियो । माईती परिवारबाट छोरीको चिन्ता गरिरहेको माईती परिवारले छोरी तत्काल खोज्न अनुरोध गरिरहेका थिए । अन्तवार्तामै उनले माइती पक्ष बाट टेन्सन भईरहेको बताएका थिए । राहुलले जाहाँ छौ जस्तौ छौ हामिलाई जानकारी गाराउ हामिलाई ढुक्क त हुन्छ भनेर अन्तरवार्तामै पनि श्रीमतीलाई अनुरोध गरेका थिए । राहुलको बिभिन्न चिन्ता मनमा खेलीरहेको थियो । काहाँ के बनायोकी यसको दोष आफुमा आईलाग्ने होकी भन्ने बिषयले टेन्सन भएको उनले जसरी पनि कन्ट्याक्टमा आउन श्रीमतीलाई अनुरोध गरे ।

नभन्दै काठमाण्डौको एक होटलबाट फोन आयो । होटलमा एक सामाजिक संञ्जालमा चिनजान भएको इन्जिनियर बताउने नारायन नाम गरेको एक व्यक्ति सँग फेला पर्यो । उनले त्यो व्यक्तिले आफुलाई दुरुपयोग गर्न लगेका रहेछन् भन्ने कुरा पछि मात्र पत्ता पाएको सामाजिक संञ्जालहरुमा प्रतिक्रिया दिएकी छिन् । स्मिताले आफुलाई बेच्न लगेको रहेछ भन्ने प्रहरी बयान समेत भनिन् ।

राहुल र अस्मिताको भन्दा पनि ३ बर्षिय छोरीको भबिष्यका लागि एक महान लाहुरेले फेरी पनि आफ्नो श्रीमतिलाई साथ दिने निर्णय गरे । यो निर्णयले छोरीको मायामा ब्याप्त रहेको राहुल र अस्मिताको दम्पती परिवार मात्रै नभई समाजमै खुसीको ओईरो छाएको छ । अझै यस्तै पिडित पात्रहरु त धेरैनै भावुक र खुसी भएको छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *