२१ ब’र्षकी यु’वतीले जुम्ल्याहा ब’च्चा जन्मा’एपछी उनको मृ ’त्यु

समाचार

२१ ब’र्षकी यु’वतीले जुम्ल्याहा ब’च्चा जन्मा’एपछी उनको मृ ’त्यु




२१ बर्षकी युवतीले जुम्ल्याहा बच्चालाई जन्म दिएर उनको मृ’त्यु भएको छ । बच्चाहरुको बिचल्ली भएको छ । यि जुम्ल्याहा नानीहरु जन्मेको ११ दिनमै उनीहरुबाट आमाको ममता दैबले खोस्यो । ज्याला मजदुरी गरेर खाने बुवालाई चोट माथि चोट थपिएको छ ।

ती दुई नानीहरुलाई दुध खुवाउने पैसा पनि छैन,नानीहरुको लागि दुध र औषधी उपचारका लागि आर्थिक सहयोगको खाचो रहेको छ । अवस्था सांच्चिकै दयनिय छ ।

जुम्ल्याहा नानीहरुको बुवा रामेछापका बाबु तामांग आफुले प्रेम गरेर बिवाह गरेको श्रीमती गुमाउनुको पिडामा दुखी हुंदै बसिरहेका छन ।उनलाई छोरीहरुलाई दुध खुवाउने पैसा पनि छैन, अब कसरी बचाउने । जुम्ल्याहा छोरीहरु पाएको ११ दिनपछिको रातमा आमा सबिनाको मृ’त्यु भयो कहाली लाग्दो कथा छ ।

अर्को समचार पनि पढ्नुहोस्

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य भरतराज आचार्य उद्योग समितिको सभापतिमा चयन भएका छन् । समितिको सहसभापतिमा कार्यकारिणी समिति सदस्य सुशील थापा चुनिएका छन् ।

सदस्यहरूमा पञ्चकन्या ग्रुपका उज्ज्वल श्रेष्ठ, प्लास्टिक तथा टेक्सटायल इन्डस्ट्रिजका वीरेन्द्र साह, पेट्रोकेमिकल तथा नेपाल ग्यास इन्डस्ट्रिजका गोकुल भण्डारी, स्ट्राटेजिक म्यानेजमेन्ट एक्सपोर्टका आशिष शर्मा, प्रगति टेक्सटाइलका जितेन्द्र लोहिया, नेपाल बोटल वाटर इन्डस्ट्रिज एसोसिएसनका अध्यक्ष सुभास भण्डारी, नेपाल औषधि उत्पादक संघका विप्लभ अधिकारी छन् ।
आमन्त्रित सदस्यहरूमा महासंघको कर तथा राजस्व समितिका सभापति सन्दीपकुमार अग्रवाल, न्यौपाने एन्ड ल एसोसिएटका अञ्जन न्यौपाने, नेपाल लिभर लिमिटेडका प्रतीक श्रीवास्तव, एसआर स्टिलका सुरज उप्रेती, नेपाल पस्मिना उद्योग संघका धनप्रसाद लामिछाने, ट्रान्सवेल्ड नेपाल प्रालिका अमुल श्रेष्ठ, यती डिस्टिलरीका अभिषेक श्रेष्ठ छन् । त्यस्तै एचडी इन्डस्ट्रिजका ईश्वर जीसी, मारुती फर्माका प्रभात रुगंटा, बबरमहल हेरिटेजका विराट शम्शेर जबरा, फुटवेयर इन्डस्ट्रिज एसोसिएसनका कृष्ण फुयाल, रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पशुपतिबहादुर खड्का, तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल र चार्टर्ड एकाउन्टेन्ट विशेषविभु आचार्य चुनिएका छन् ।

समितिको सल्लाहकारमा अग्नि सिमेन्टका तारा पोखरेल, ॐ ग्यासका हरिप्रसाद पाठक, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकार्यकारिणी समिति सदस्यद्वय रामशरण थपलिया र शैलेन्द्रलाल प्रधान र सम्राट् सिमेन्टका मुकुन्द तिमिल्सिना चुनिएका छन् । समितिलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले व्यवसाय लागत घटाउनेतर्फ राज्यको ध्यान जानुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *