मलेसियामा ८ नेपाली श्रमिकको मृ’त्यु, ती मध्य ५ जना’को मृ’त्यु आ’त्म’ह’त्या !

समाचार

यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आ त्म ह त्या को कारण मृ त्यु भएको, एकजना नेपालीको सडक दु र्घटनामा परि मृ त्यु भएको , एकजना नेपालीको चाहिँ सुत्यासुत्यै भएर र अर्को एकजना नेपालीको चाहिँ अस्पतालमा उपचारको क्रममा मृ त्यु भएको गरेर जम्मा ८ जना नेपाली श्रमिक को मृ’त्यु भएको घटना बाहिर आएको छ।

मलेसियाको जोहोरबारुमा अवस्थित एक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत सल्यान जिल्ला निवासी नरेश रानाले आफू बस्ने कोठामा रहेको सिलिङ प’ङ्खा’मा झु’न्डि ए’र आ’त्म ह’त्या गरेको सोही कम्पनीमा काम गर्ने एक नेपालीले बताएको छ।

यहीँ मिति सन् २०२१/०१/१३ तारिखको दिन नरेश’ले प’ङ्खा’मा झु’न्डिएर आ’त्म ह:त्या गरेको जनाएको छ। हाल मृ’तक नरेश राना’को श’व पो’स्टमार्टम’को लागी स्थानीय अस्पतालमा लगिएको जानकारी प्राप्त भएको छ।

त्यस्तै मलेसियाको पेनाङ भन्ने ठाउँमा अबैधानिक हैसियतमा कार्यरत नेपाल ठेगाना पाँचथर जिल्ला निवासी यम कुमार खतिवडा पनि आफ्नै रु’ममा पङ्खा’मै झु न्डि ए’र आ’त्म’ह’त्या गरेको अवस्थामा फ़े’ला परेको जनाएको छ। हाल मृ’त’क खतिवडा’को श’व स्थानीय प्रहरीले पो’स्टमा’र्टमको लागी स्थानीय अस्पतालमा लगिएको जनाएको छ।

त्यस्तै एक सेक्युरिटी कम्पनीमा मलेसियाको केलाङ क्षेत्रमा सुरक्षागार्डमा कार्यरत नेपाल ठेगाना ताप्लेजुङ जिल्ला मेरिङदेन गाउँपालिका निवासी बिरुलाल लिम्बू पनि यहीँ मिति २०२१/०१/१२ तारिख,मंगलबारको दिन टोई’लेट’मा झु’न्डि’ए’को अवस्थामा आ’त्म’ह’त्या गरेको फेला परेको सोही कम्पनीमा कार्यरत एक नेपाली श्रमिकले बताएको छ

हाल बिरुलाल’को श’व पो’स्टमार्टम’को लागी स्थानीय अस्पतालमा लगिएको र घ’टना आ’त्म’ह’त्या हुन कि ह’त्या हुन भन्ने बारे स्थानीय प्रहरीले समेत अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ।

त्यस्तै मलेसियामै कार्यरत नेपाल ठेगाना सर्लाही जिल्ला मझुरवा निवासी मनोज राउत पनि रुमको पङ्खा’मा झि’न्डि ए’र आ’त्म’ह’त्या गरे’को अ’वस्थामा फे’ला परे’को जनाएको छ। मृ’त’क मनोज राउत अबैधानिक है’सियतमा मलेसियामा बसोबास गरिरहेका थिए। हाल उन’को श’व पोस्ट’मार्ट’मको लागी स्थानीय अ’स्पतालमा लगि’एको मृ’तक’को साथीले जानकारी दिनुभएको छ।

त्यस्तै मलेसियामै एक सेक्युरिटी कम्पनीसंग आबद्ध रहि सुरक्षागार्डको रुपमा कार्यरत नेपाल ठेगाना नुवाकोट निवासी चित्र बहादुर भट्ट को प’नि मृ’त्यु भए’को छ।

मलेसियाको राजधानी नजिकै आम्पाङ क्षेत्रमा सुरक्षागार्डको रुपमा कार्यरत भट्टको कार्य क्षेत्रमै बस्याबस्यै अच्चा’नक मृ’त्यु भएको प्रत्यक्षदर्शी अर्का एक नेपालीले बताएको छ। हृद’यघात’को कारण भ’ट्ट’को मृ’त्यु भएको हुन सक्ने आ’शँका गरिएको छ।

त्यस्तै यता मलेसियामै एक कम्पनीमा कार्यरत नेपाल ठेगाना सोलुखुम्बु जिल्ला निवासी प्रेम बहादुर बिश्वकर्माको उपचार’को क्रम’मा मृ’त्यु भएको छ। बिगत डेढ दुई महिनादेखि सिकिस्त बिरामी परेका प्रेम बहादुरलाई उनकै नेपाली साथीहरुले नै मिलेर थप उपचारको लागी क्वालालम्पुर अस्पतालमा भर्ना गरेका थिए, तर अस्पतालमै उपचार’को क्रम’मा मृ’त्यु भएको एक नेपालीले बताएको छ।

ती नेपालीले बताए अनुसार अस्पतालमा उपचाररत प्रेम बहादुरको टाउ’कोमा र’गत जमिएको , कि’ड्नीमा समस्या देखिएको लगायतको रोगबाट ग्र’स्त रहेको देखिएको डाक्टरले बताएको कुरा जानकारी गराउनुभएको छ। हाल उनको श’व’को पो’स्ट’मार्टम सकिएर नेपाल फर्काइने तयारी भैइरहेको जनाएको छ।

त्यस्तै आज मिति सन् २०२१/०१/१६ तारिखको दिन मलेसियाको साहआलम सेक्सन यु १ मा बिगत ३ वर्षदेखि एक कम्पनीमा कार्यरत नेपाल ठेगाना अछाम जिल्ला घुघरकोट साँफे नगरपालिका १० निवासी कमल कुमार खड्काले आ’फ्नै रुममा घाँ’टीमा पा’सो लगाई झु’न्डि’ए’को अ’वस्थामा मृ’त् फे’ला परेको संगै एउटै कम्पनीमा काम गर्ने नेपाली श्रमिकले नै बताएको छ।

कमलले हिजो शुक्रबार राति आफ्नै कोठा’मा आ’त्म’ह’त्या गरेको भनिए पनि ह’त्या हुन कि ? आ’त्म’ह’त्या हु’न ? भन्ने बारे स्थानीय प्र’हरीले अनु’सन्धान गरिरहेको र मृ’त श’व पो’स्टमार्टम’को लागी स्थानीयअस्पतालमा लगिएको जानकारी प्राप्त भएको छ।

सामाजिक तथा कलाकारिता क्षेत्रमा सक्रिय मृ’त’क कमल’को सहकर्मी हरु सँग सम्पर्क गर्दा कमल एकजना नेपालमै रहेको युव’तीको प्रे’म सम्बन्धको’ का’रण आ’त्म ह ‘त्या गरे’को आँ’कलन गर्न सकिने बताएको छ।

खडकाले कल्पना नाम गरेकी प्रेमिकालाई पत्र लेखेर दे’ह’त्या’ग गरेको पाइएको उनीसँगै कार्यरत डीएस थापाले जानकारी दिए । उनका अनुसार मृ’त’क खडकाले आफ्नो घरपरिवारमा रहेका आफन्तको नाम र नम्बर लेखेर छोडेका छन् ।

त्यस्तै मलेसियामाबाट नेपाल स्वदेश फर्किनको लागि तेरेङ्गानु राज्यमा अवस्थित अध्यागमन बिभागको कार्यालयमा जाँदै गर्दा यहीँ मिति सन् २०२१/१२ तारिख, मंगलबारको दिन बिहानको समयमा मलेसियाको स’डक दु’र्घटना’मा परि एकजना नेपाली श्रमिक’को मृ’त्यु भएको हो।

सडक दुर्घ’टनामा परि मृ’त्यु हुनेमा नेपाल झापा जिल्ला निवासी नेपाली श्रमिक सतल सिंह मेचे हुन। हाल उनको मृ’त् श’व पोस्ट’मार्टमको लागी स्थानीय अस्पतालमा लगिएको जनाएको छ।

अचम्म त के भने , यी ५ वटा आ’त्म ह त्या’को घट’नाहरु मध्यको टोईलेटमा झु’न्डिएको अवस्थामा फेला परेका बिरुलाल लिम्बू बाहेकका पा सो ल’गाएर आ त्म ह’ त्या गरेको ४ जना सबैको मृ’त्यु’को कारण श्रीमति संगको आपसी झै-झ’गडा र महिला,युवती हरुसंगको नै’तिक,अ’नैतिक प्रेम सम्बन्धनै रहेको खुल्नमा आएको छ। मलाया खबरबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *