ओच्छ्यानमा राखिएको मोबाइल प’ड्कियो, १४ वर्षीया किशोरीको मृ*त्यु

स्वास्थ्य

मोबाइल फोनमा वि स्फोट हुँदा एक १४ वर्षीया किशोरीको मृत्यु भएको छ । मृतक युवतीले आफ्नो फोन चार्जमा राखेर सिरानीमा राखेकी थिइन् । उनी सुतिरहेको अवस्थामा फोन अचानक वि स्फोट भएको हो । यो घटना काजकिस्तानको बास्तोबको हो । डेली मेलको रिपोर्टअनुसार १४ वर्षीया अलुआ एसेटकिजी गीत सुन्दै सुतेकी उनको शव भोलिपल्ट ओच्छ्यानमा थियो ।

वि स्फोट भएको फोनले उनको टाउकोमा चो ट लागेको उनको मृत्यु भएको हुनसक्छ । स्थानीय मिडियाका किशोरीको फोन बढी तातेकोले वि स्फोट भएको हो । अहिलेसम्म वि स्फोट भएको स्मार्टफोनको नाम भने सार्वजनिक गरिएको छैन ।

त्यस्तै भारतको आन्ध्रप्रदेशमा मोबाइल फोनमा कुरा गरिरहेको समयमा मोबाइल वि स्फोट हुँदा एक युवकको मृत्यु भएको छ । चांगु मस्तान रेड्डी नाम गरेका ३१ वर्षीय व्यक्तिले मोबाइल चार्ज गरिरहेकै समयमा फोनमा कुरा गरिरहेका थिए । अचानक ‘हाइ भोल्टेज’ का कारण मोबाइल वि स्फोट हुँदा उनी ग म्भिर घाइते भएका थिए ।

दुर्घटना हुँदा रेड्डी आफ्नो घरमा एक्लै भएको प्रहरीले जनाएको छ । छिमेकीले तार ज’लेको गन्ध पाएपछि उनको कोठामा पुग्दा रेड्डी अचेत अवस्थामा ढलेका थिए ।

उनलाई छिमेकीले नै अस्पताल लगेका थिए । तर अस्पताल प्र्याउँदा उनीको मृत्यु भइसकेको चिकित्सकले बताएका थिए । मोबाइल फोन पूर्ण रुपमा ज’लेका कारण कुन कम्पनीको मोबाइल हो भन्नेसमेत प्रष्ट हुन नसकेको प्रहरीले जनाएको छ ।

याे समचार पनि पढ्नुहोस्
भएको उक्त प्रतियोगितामा टप थ्री पर्नुलाई पनि उनले ठूलो उपलब्धि मानेका छन् । विश्वसामु नेपाली खाना चिनाउन र लाखौं नेपालीको मन जित्न सफल भएकाले उपाधिभन्दा त्यो महत्वपूर्ण भएको उनले प्रतिक्रिया दिए।

‘एकदम कडा प्रतिस्पर्धा थियो । मेरो उपाधिमात्र जित्ने उद्देश्य भएको भए २० वर्ष बढी अनुभव रहेको इन्डियन खाना बनाउँथे होला तर त्यसो गर्न मनले नै दिएन,’ साहले भने, ‘म आफ्नो स्वाभिमान कहिल्यै बेच्दिनँ । भारतीय खाना बनाएर उपाधि जितेको भए म कुन मुखले नेपाल जाने?’

करिब ५ सातादेखि चलेको तीव्र प्रतिस्पर्धामा सन्तोषले नेपाली परिकारमात्र पस्किएर आफ्नो उपस्थिति दरिलो बनाए । उपाधि नजितेपनि उनले सबको मन जिते । उनले हिमाल, पहाड र तराईको खाना र नेपाली भेषभूषा एवं संस्कृति विश्वसामु चिनाए । नेपाली झण्डा फहराए । भादगाउँले र ढाका टोपी पहिरिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *