दु’खद खबर : मोटरसाइकलको ठ’क्करबाट ७ वर्षीया अदीतिको नि’धन’

समाचार

मोरङको उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको ज्यान ग,एको छ। दु,र्घटना मा परेर उर्लाबारी नगरपालिका ८ खाईवा चोककी ७ वर्षीया अदीति ओझाको मृ,त्यु भएको हो।अदीतिलाई उर्लाबारी ५ स्थित भित्री पक्की सडक खण्डमा को २० प ९७२७ नम्बरको मोटरसा इकलले ठ क्कर दिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धब पोखरेलले जानकारी दिए।

अटोबाट ओर्लने क्रममा मोटरसाइकलले अदीतिलाई ठक्कर दिएको थियो। उनका आमा बीपीसाका अनुसार दिउसो २ः ३० बजेतिर उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा बालिका गम्भीर घा इते भएकी थिइ न्। उनको उपचारका क्रममा साँझ ७ः३० बजेतिर विरा टनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृ,त्यु भएको प्रहरी नि रीक्षक पो खरेलको भनाइ छ।

दु,र्घ टनामा परेर मोटरसाइकल चालक उर्लाबारी ५ का ५० वर्षीय विनोद अग्रवाल पनि सामान्य घाइते भएका छन्।उनको प्रहरी निग रानीमा गो दावरी अस्पताल उ र्लाबारीमा उपचार स म्भव नभएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको छ। घ,टनाको अनुसन्धान थालेको प्रहरीले मोटर साइकल भने नि यन्त्रणमा लिएको छ। ओ झाको मृ,त्युको घ,टनाले गाउँ शो कमा डु बेको छ।

याे समचार पनि पढ्नुहोस्

किशोर लामा । उमेरले ७० वर्ष । घर हेटौंडा सुबाटार । काठमाडौको नारायाण थानमा ३२ वर्षदेखि गाडी चलाईरहेको । उक्त ठाउँमा गाडी चलाउने ड्राईभर नै उनी पहिलो । उनका एक छोरी र दुई छोरा गरी तीन सन्तान । छोरी उतै हेटौंडामा नै दुई छोरा भने संगै तर आफुसंग छैन रहेछन् । यतिबेला किशोर बृद्धा आश्रममा छन् । सोही ठाउँबाटै उनले आफ्ना कुरा निकै नै घत लाग्दो गरी सुनाएका छन् ।

उनका कुरा सुनेर नरुने कोही भएन । आफुले गाडी चलाएर, आफैले खाना पकाएर समयमा छोराछोरीलाई स्कूल पठाएर हुर्काएका छोराछोरीले नै आज किशोरलाई दुईछाक खान पकाएर खुवाउन सकेनन् । अन्ततः किशोर अहिले बृद्धाश्रममा बस्नु परेको छ । आफ्ना ती दिन सम्झिएर किशोर निकै नै भक्कानिए । उनले आफुलाई सम्हाल्नै सकेनन् । उनले छोराछोरी सबैलाई सम्झिए निकै रोए । काठमाण्डौमा घर बनाएका छोराले सर्ट फिल्म बनाउने कुराले त झन सबैलाई चकित नै बनायो ।

तिनै छोरा ६ वर्ष कोरिया बसेर नेपाल फर्किएपछि घरबार जोडेछन् । तर उनको त्यही घरमा सानैबाट हुर्काएका बुवा किशोरकोलागी भने एउटा सानो कोठासम्म बनेनछ । उनको त्यो तलैतला भएको घरमा किशोर अट्ने तला बनेनछ । किशोर भक्कानिदै भन्छन्,‘छोरालाई पढाएँ लेखाएँ र पो त्यो ठाउँमा पुग्यो । आज उ लायकको भएको छ । मैले गाडी चलाएरै भएपनि नपढाएको भए सायद ऊ यो स्तरमा पुग्ने थिएन होला । उस्को यसैगरी जयहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *