सा’मूहिक ब’ला’त्का’रपछि एयरहोस्टेसको मृ’त्यु, होटलको बा’थटबमा ला’श

समाचार

नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ पार्टी मनाउन साथीहरुसँग गएकी एक एयर हो’स्टेसको सा’मूहिक ब’ला’त्का’र’का कारण मृ’त्यु भएपछि । यो विषयले सामाजिक संजालमा ठूलो त’रंग ल्याएको छ । फि’लिपिन्सकी यी ए’यरहोस्टेसलाई पार्टीकै क्रममा सा’मूहिक ब’ला’त्का’र गरिएको ।

र सोही कारण उनको मृ’त्यु भएको रिपोर्टमा जनाइएको छ ।यो घ’टनासँगै मंगलबार बिहानैदेखि सामाजिक संजालमा विश्वव्यापी रुपमा ह्या’शट्याग । ज’स्टिसफर क्रि’स्टिनडेसेरा ट्’रेण्ड गरिरहेको छ ।द सनको रिपोर्टअनुसार २३ वर्षकी क्रि’स्टिन डे’सेरा फिलिपिन्स एयरलाइन्समा ए’यरहोस्टेस थिइन् ।

उनी आफ्ना साथीहरुसँग नयाँ वर्षको अघिल्लो रात न्यू इयर इभ पार्टी मनाउन ज’कातीको एक होटलमा बसेकी थिइन् ।रातमा पार्टी भइरहँदासम्म । सबै ठिक थियो तर बिहान साथीहरुले उनलाई मृ’त अवस्थामा फेला पारे । स्थानीय मिडियाका अनुसार पु’लिसले क्रि’स्टिनको श’व ब’रामद गर्ने ।

बेला उनको शरीरमा धेरै चो’टहरु थिए । यी चो’टहरुले उनको सा’मूहिक ब’ला’त्का’र भएको ज’नाउँथे ।यो घ’टनाबारे एयरलाइन्सले कुनै ब’यान जारी गरेको छैन ।

अर्को समचार पनि पढ्नुहोस्
कोहलपुरबाट पौष १७ गतेका दिन लम्कि जाँदै गरेका आमा छोरा सवार मोटरसाईकलामा रहेकी आमा नन्दकला थापालाई बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले लगेको थियो । विहान भएको घटना पछि दिउसो आमाको शरिर चिन्न नसकिने अवस्थामा फेला परेको थियो । केही अंश मात्र फेला परेको थियो ।

आफ्नै मोटरसाईकलमा बसेकी आमालाई बाघले लैजाँदै गरेको त्यो दृश्य छोराको अगाडी अझै घुमिरहेको छ । उनी निदाउन सकेका छैनन् । आमाको उपचारका लागि उनी कोहलपुर गएका थिए ।

उपचारकालागी आमालाई आफुसंगै लिएर कोहलपुर गएका छोराले आफ्नै आँखा अगाडी आफ्नो ५० वर्षीय आमालाई गुमाउनु पर्दाको पि डा साँच्चै ती छोरालाई मात्रै थाहा छ ।

सोंच्दै नसोंचेको घटना भएपछि नन्दकलाको घरमा शोक छाएको छ । सर्वसाधारणहरु अहिले त्यो बाटो भएर हिड्न डराएका छन् । प्रशासनले पनि सतर्कता अपनाउन आग्रह गरेको छ ।

नन्दकलाले अकालमै ज्यान गुमाउनु परेको यो दुःख घटनामा सरकारको गम्भिर ध्यान जाओस् भन्छन् गाउँलेहरु । यस विषयमा आमाको किरिया गर्नकोलागी सेतै बस्त्रमा बसेका छोरा भन्छन्, भिडियोसहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *