सानो नाकको डण्डीफोर नि”चोर्दा अनुहार यस्तो भयो

समाचार

सानो नाकको डण्डीफोर नि”चोर्दा अनुहार यस्तो भयो




फिलिपिन्सकी एक किशोरी “मेरी यान रेगाचो”ले नाकमा आएको डण्डीफोर नि”चोरेपछि अहिले उनको अनुहार सुन्नि”एर बेलून जस्तै भएको छ । नाकको छेउमा आएको सानो डण्डीफोर निचोरेपछि सुन्निँदै गएको र अनुहारभरि फैलिँदै गएको हो । र अहिले आँखा समेत हेर्न गाह्रो परेको छ ।

मेरीको नाकमा डण्डीफोर लामो समयदेखि थियो र उनले हर्मोनका कारण त्यसो भएको ठानिन् । पोहोर सालमा मात्र उनले छोरो जन्माएकी थिइन् । गर्भवती भएपछि छालामा समस्या आउने उनलाई थाहा थियो । अति नै भएपछि उनले डण्डीफोर निचो”रिन् । त्यसको केही दिनपछि उनलाई अलिअलि दुख्न थाल्यो र बिस्तारै दुखाइ बढ्दै गयो र अनुहार सुन्निन थाल्यो । उनले यसलाई रोक्न आयुर्वेदिक उपचार गरिन् तर त्यसको कुनै असर परेन ।

उनका श्रीमान “अल्बर्ट सालेस” छिमेकीको घरमा पार्टटाइम काम गर्छन् । उनीहरूको कमाइ थोरै भएकाले स्वास्थ्य उपचार गराउन सकिरहेका छैनन् । जिन्दगीभरि सुन्निएको अनुहार लिएर बस्नुपर्ने भयो भनी रेगाचोले पीर मानेकी छन् । अब प्रस्तुत छ डेकिमेल ले सार्वजनिक गरेको उनको भिडियो ।

याे समचार पनि पढ्नुहोस्

एउटी महिला आफ्नो ना’कलाई अलिक सानो बनाउन चाहन्थिन् । उनलाई नाकको कारण आफ्र नराम्रो छु भन्ने लाग्दथ्यो । उनका साथीहरुले उनलाई प्ला’ष्टिक स’र्जरी गर्न सुझाए र उनी अस्पताल गइन् । अस्पतालबाट फ’र्किदा भने उनको जीवन एक नराम्रो सपना जस्तै भयो । उनको नाक त उनले भने झैं आफ्नो ठाउँमा आयो तर उनका दुबै गो’डा ठाउँमा थिएनन् ।२५ बर्षे से’भिंक से’क्लिकको ना’क सा’नो बनाउनको लागि टर्कीको राजधानी इ’स्तानबुलको निजी अस्पतालबाट नाक घ’टाउने श’ल्यक्रिया गरियो ।

से’भिंकलाई थाहा थिएन कि यो श’ल्यक्रिया उसको खुट्टा न’हुनुको एक दिन कारण बन्छ ।मि’डिया रि’पोर्टका अनुसार दुई घण्टा लामो श’ल्यक्रिया पछि उनको अवस्था ठीक थियो, तब डा’क्टरहरूले उनलाई घर पठाए । घर जाँदै, से’भिंक ज्व’रो ब’ढ्यो ।यद्यपि अस्पतालले भन्यो कि उसको अवस्था ठीक छ । दिन प्र’तिदिन अवस्था झन् झन् ख’राब हुँदै गयो ।श’ल्यक्रिया पछि उनी खाना पनि नखाई बि’रामी परिरहिन् । उसको खुट्टा का’लो भएको थियो। अवस्था ग’म्भीर बनेपछि उनलाई अस्पतालमा भ’र्ना गरिएको थियो ।

पछि जीवन ब’चाउन, खुट्टा का’टि’ए’को थियो ।अस्पतालले उनले खाएको चि’केनबाट फु’ड पो’इ’ज’न भएर उनको खुट्टामा स’मस्या आएको बताएको छ । अदालतले यस सम्बन्धमा वि’ज्ञ प्र’तिवेदन खोजेको छ । २०२१ अप्रिलमा वि’ज्ञको प्र’तिवेदन पछि अ’दालतले यसबारे नि’र्णय लिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *