Shadow

हेर्दा सिधासाधा युवायुवती, काम चाँही यस्तो गरेपछि परे प्रहरीको फन्दामा

कैलालीको लम्कीचुहा वडा नं। १ थकालिपुर सी टोलबाट प’क्राउ परेका पाँच युवायुवती हेर्दा राम्रा छन् । तर उनीहरुको काम भने नराम्रो थियो । जसकारण उनीहरु पक्राउ परे । उनीहरु प’क्राउ पर्नुको कारण पनि गजवको छ।

उनीहरु ३ ग्राम ३० मिलिग्राम खैरो हि रो ई न सहित प’क्राउ परेका हुन् । ती युवायुवती लम्किचुहा वडा नं १ वर्ष २७ का खगेन्द्र जैशी, सोही ठाउ बस्ने वर्ष २५ का सन्देश खत्री, जानकी गाउपालिका वडा नं ९ वर्ष २७ का प्रकाश साउँद, जानकी गाउपालिका वडा नं ३ वर्ष १९ की सबिना चौधरी र बर्दिया गुलरिया वर्ष १७ की मुस्कान बिक रहेका छन्।

ईलाका प्रहरी कार्यालय मोतीपुर लम्कीले दिएको जानकारी अनुसार आईतबार बिहान ७ बजेको कारोवा र गरिरहेको गो’प्य सुचनाका आधारमा प्रहरीले उनिहरुलाई प’क्राउ गरेको हो।

लामो समय देखि प्रहरीले उनिहरुलाई पिछा गरिरहेको र आज प्र’काउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय मोतीपुर लम्कीका प्रमुख भरत शाहले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *