Shadow

TikTok मा भाई-रल भएकी खिर पुरीवालीको घरमा पहिलो पटक पुग्दा यस्तो भन्छिन् हेर्नुहोस् khir-puri wali

TikTok मा भाई-रल भएकी खिर पुरीवालीको घरमा पहिलो पटक पुग्दा यस्तो भन्छिन् हेर्नुहोस् khir-puri wali




याे समचार पनि पढ्नुहोस्

पतिको दा’हसंस्कार सकिएको मात्र छ, का’जकिरिया सुरु मात्र भएको छ । उता पत्नी भने पतिका झ’गडियाको नाक जो’गाइदिन स्व’र्गीय पतिको भ’र्त्सना गर्छिन् । पतिलाई ना’नाभाँती आरोप लगाउँछिन् । सामान्यतया स्व’र्गवास भइसकेका मानिसलाई आ’रोप लगाइँदैन । झन्, स्वयं पत्नीले नै आ’रोप लगाउनु अस्वाभाविक हुन्छ । यस्तै अ’स्वाभाविक ह’र्कत भएको छ इन्द्रमाया तामाङबाट । कमानसिंह लामाको नि’धनपछि पत्नी इन्द्रमायाले यस्तै ह’र्कत गर्नुभएको छ ।अस्पतालको बेडबाट कमानसिंहले नारायणकाजी र इन्द्रमायाको सम्बन्धमा प्रश्न उठाउनुभयो ।

त्यो बेडबाट कमानसिंह न्याय खो’ज्न घर फर्कन पाउनुभएन, स्व’र्गवास हुनुभयो । स्व’र्गवास भए लगत्तै कमानसिंहको जीवन र व्यवहार उ’त्खनन् गर्न सुरु भयो । के पाइयो भने नारायणकाजी, उहाँकी नि’कट सुसन कर्माचार्य र पत्नी इन्द्रमायाका कारण कमानसिंहले द’र्दनाक जीवन भो’ग्नुपरेको रहेछ । नारायणकाजीको टि’मबाट अढाई करोड रुपैयाँको भारी कमानसिंहले बो’क्नुभएको रहेछ । त्यो भारी बि’साउन कमानसिंहले नारायणकाजीसँग गर्नुभएको संवाद्को अडियो भिडियो पनि सनराइज खबरले सार्वजनिक गर्‍यो । त्यसपछि नारायणकाजीलाई चो’ख्याउन र जो’गाउन इन्द्रमाया अगाडि सर्नुभएको हो ।

अ’स्वाभाविक विज्ञप्ति:इन्द्रमायाको विज्ञप्तिको सम्पूर्ण उद्देश्य उहाँकी स्व’र्गीय पति कमानसिंहका झ’गडिया नारायणकाजी र सुसनलाई चो’ख्याउने र जो’गाउने उद्देश्यले प्रेरित देखिन्छ । यो प्रकरण उ’त्खनन् गर्ने सनराइज खबरले यस अघिका कुनै पनि समाचारमा कमानसिंहको फेसबुक स्टाटसमा लेखिएको एउटा द’र्दनाक प्रसंग उल्लेख गरेको छैन । त्यो प्रसंग हो– आफू म’रेपछि इन्द्रमायालाई म’लामी नआउनु भनेर लेखिएको प्रसंग । पति वि’योगको पी’डामा रहेकी महिलालाई अ’सर पर्ने गरी लेख्न हुँदैन भन्ने मा’नवीय दा’यित्ववोधका साथ सनराइज खबरले सो प्र’संग उल्लेख गरेको थिएन ।

तर, इन्द्रमायालाई पति वि’योगको पी’डा रहेनछ । बरु, स्व’र्गीय पतिका झ’गडियासँग मिलेर पतिलाई नै आ’रोप लगाउने काम उहाँबाट भयो । इन्द्रमायाले अलिकति पनि मा’नवीय सं’वेदना देखाउनुभएन । इन्द्रमायाको विज्ञप्तिमा कमानसिंहलाई विभिन्न आरोप लगाइएको छ । इन्द्रमाया आफैं पनि राजनीतिकर्मी हुनुहुन्छ । पतिले कु’ट्दापिट्दा उहाँ किन उ’जुर हाल्न जानुभएन ? किन हा’रगुहार गर्नुभएन ? सम्बन्धित तथा जि’म्मेवार ठाउँमा इन्द्रमायाले गु’हार लगाएको अहिलेसम्म कसैलाई थाहा छैन ।पति कमानसिंहले भने नारायणकाजीसँग सम्बन्ध राखेर इन्द्रमायाले आफूलाई लु’टेको भनी नेकपाका नेताहरुलाई उ’जुर गर्नुभएको थियो ।

डु’बेको रकम फिर्ता ल्याउन नारायणकाजीसँगको संवाद् रेकर्ड समेत गर्नुभएको थियो । अर्थात्, ज्यूँदो हुँदा कमानसिंहले पत्नी इन्द्रमाया र नारायणकाजीको नि’कटताबारे जे भनेर फेसबुकमा लेख्नुभयो त्यो सत्य प्र’तीत हुन्छ । यद्यपी, उहाँहरुबीचको नि’कटता कुन खालको हो भन्ने छानविन पछि मात्र थाहा हुनसक्छ । तथापी, कमानसिंहको जीवन ब’र्बाद् पार्ने मा’मिलामा इन्द्रमाया र नारायणकाजीको मि’लेमतो धेरै ह’दसम्म प्रष्ट हुन्छ ।पतिको शो’कमा आँ’शु पु’छ्न छा’डेर नारायणकाजीको छ’वीमा लागेको दा’ग प’खाल्न इन्द्रमायालाई ह’तारो हुनु अ’र्थपूर्ण छ । यसको अर्थ के हो भन्ने पनि छानविन पछि मात्र थाहा हुनसक्छ ।

कलियुगकाे नमूना:सनराइज खबरले प्रकाशित गरेको अडियो भिडियोबाट के छ’र्लङग हुन्छ भने कमानसिंहको टा’उकोमा सुसन र नारायणकाजीको जोडीले अ’ढाई करोड रुपैयाँको भा’री बो’काइदिएको थियो । पतिको टा’उकोमा बो’काइएको त्यो भा’री नि’काल्नलाई इन्द्रमायाको यो’गदान हुनुपर्ने हो । तर, ठिक उ’ल्टो भएको छ । कमानसिंह दोषी, नारायणकाजी र सुसन चाहिँ नि’र्दाेष भनेर इन्द्रमायाले वि’ज्ञप्ति निकाल्नुभयो । इन्द्रमायाको वि’ज्ञप्तिलाई क’लियुगको ज्व’लन्त न’मूना भ’न्नेहरु धेरै छन् ।

का’जकिरिया पनि नसकिएका कमानसिंहलाई ब’दनाम बनाउने र क’ठघरामा उ’भिनुभएका नारायणकाजीको प्रशंसा गर्ने गरी इन्द्रमायाको जुन विज्ञप्ति आएको छ, यबाट पनि अनुमान लगाउन सकिन्छ– कमानसिंहले नारायणकाजी, इन्द्रमाया र सुसनबाट कति मा’नसिक या’तना भो’ग्नुभएको थियो भन्ने । कमानसिंहलाई कस्तो भु’मरीमा फ’साइएको थियो भन्ने इन्द्रमायाको वि’ज्ञप्तिले धेरै नै संकेत गर्छ ।म’रेका कमानसिंह उठेर बोल्न सक्नुहुन्न तर उहाँका झ’गडिया नारायणकाजी श्रेष्ठ, सुसन कर्माचार्य र इन्द्रमाया भने बोलेको बो’ल्यै हुनुहुन्छ ।

विज्ञप्ति नै जा’री गरेर कमानसिंहलाई ला’न्छित गरिरहनुभएको छ । कमानसिंहको पक्षमा बो’लिदिने काम यो प्रकरणमा गरिने नि’ष्पक्ष र न्या’यिक छानविनले मात्र गरिदिन सक्छ । वास्तवमा निष्पक्ष छा’नविनकाे मा’ग इन्द्रमाया अ‌ाफैंले गर्नुपर्ने हाे । अ‌ाशा गराैं- उहाँले त्यस्ताे मा’ग राख्नने अ‌ाश गर्न सकिन्छ तर भर पर्न सकिने अवस्था भने दे’खिएन ।सनराइज खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *