धनगढीका युबा विजयेन्द्रसिंह रावतसँग दोश्रो बिवाह गर्दै अभिनेत्री श्वेता खड्का (विवाह कार्ड सहित)

बिबिध

नेपाल चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बा’धिँने भएकी छिन् ।




दसैँ तिहारको बीचमा उनको विवाह हुनेबारे धेरै नै चर्चा चलेको थियो ।त्यस समय उनले धनगढीका युवकसँग विवाह गर्न लागेको चर्चा चलेको थियो । अब भने उनले यहि मंसिर २२ गते विवाह गर्ने भएकी छिन् । उनी विजयेन्द्रसिंह रावतसँग विवाह ब’न्धनमा बा’धिने भएकी हुन् ।विवाह कार्डमा लेखिए अनुसार उनको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा मंसिर २२ गते हुने भएको छ । विवाहको कार्यक्रम फरेस्ट रिसोर्टमा विहानैदेखि सुरु हुनेछ ।

यसअघि उनले २०७१ साल असार २३ गते श्रीकृष्णसँग विवाह गरेकी थिइन् ।तर बिहे गरेको एक महिना नबित्दै उनले श्रीकृष्ण श्रेष्ठलाई गु’माएकी थिइन् । श्रीकृष्णको साउन २५ गते नै नि’धन भएको थियो । चलचित्र कहाँ भेटिएला’बाट नेपाली चलचित्रमा प्रबेश गरेकी उनी चलचित्र कान्छी निर्माण गरेर चलचित्र क्षेत्रमा क’मब्याक गरेकी थिइन् ।

अर्को समचार पनि पढ्नुहोस्

गायक उदित नारायण झाका छोरा आदित्य नारायणले मंगलबार प्रेमिका श्वेता अग्रवालसँग विवाह गरेका छन् । गायक तथा इन्डियन आइडलका होस्ट रहेका आदित्यले मोडल तथा अभिनेत्री श्वेतासँग दुवै परिवारका अभिभावक र केही नजिकका इष्टमित्रको मात्र उपस्थितिमा भारतको मुम्बई जुहूस्थित इस्कन मन्दिरमा विवाह गरेका हुन् । दुबैको विवाहको तस्बिर अहिले इन्टरनेटमा निकै भाइरल भइरहेका छन् । १ डिसेम्बर अर्थात हिजो उनीहरुले नजिकका आफन्तको उपस्थितिमा मन्दिरमा विवाह गरेका थिए ।

आदित्य निकै सज्जिएर आफ्नी बेहुली लिन पुगेका थिए । विवाह मुम्बइको इस्कान मन्दिरमा सम्पन्न भएको थियो ।त्यहाँको विभिन्न तस्बिर समेत अहिले बाहिर आएको छ ।आदित्यले विवाहमा क्रिम कलरको शेरवानी लगाएका थिए । शिरमा पगडी र गलामा कुन्दनको माला समेत लगाएका थिए । श्वेताले पनि आदित्यसँग पहिरन म्याच गराएकी थिइन् । उनले क्रिम र गोल्डेन कलरको लेहंगा लगाएकी थिइन् ।

विवाह समारोहमा धेरै मानिस सहभागी नभएपनि धुमधामका साथ आयोजना भएको थियो । आदित्य निकै सज्जिएर आफ्नी बेहुली लिन पुगेका थिए । विवाह मुम्बइको इस्कान मन्दिरमा सम्पन्न भएको थियो ।त्यहाँको विभिन्न तस्बिर समेत अहिले बाहिर आएको छ ।आदित्यले विवाहमा क्रिम कलरको शेरवानी लगाएका थिए । शिरमा पगडी र गलामा कुन्दनको माला समेत लगाएका थिए । श्वेताले पनि आदित्यसँग पहिरन म्याच गराएकी थिइन् । उनले क्रिम र गोल्डेन कलरको लेहंगा लगाएकी थिइन् । पहिरनका साथ धेरै गरगहना र मेकअपले उनी धपक्कै बलेकी देखिन्थिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *