Shadow

झापा श्रीम’ती सगै का**टिएको प्रकाश आए Live हेर्नुस् यसो भन्छ

झापा श्रीम’ती सगै का**टिएको प्रकाश आए Live हेर्नुस् यसो भन्छ




अर्को समचार पनि पढ्नुहोस्

चैत ११ गतेदेखि नेपालमा लकडाउन भयो। शिक्षा क्षेत्रमा वि’राम लागेपछि धनगढीका सबै विद्यालय तथा क्याम्पस ब’न्द भए। भाडामा बस्दै आएका सबै विद्यार्थीहरु धा’माधम घरतर्फ लागे। त्यही भि’डमा थिए १९ वर्षीय निरज कुँवर। धनगढीमा रहेको ऐश्वर्या विद्या निकेतनमा कक्षा ११ मा व्यवस्थापन संकाय लिएर अध्ययन गरिरहेका उनी पनि गाडी चढेर अछाम गएका थिए। अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरमा रहेको घर पुगेका उनले केही महिना त्यहीँ बिताए ।त्यहाँ उनका आमाबुवाको एउटा सानो होटल छ।

लकडाउन सकिएपछि विद्यालय तथा कलेजहरु फेरि सुचारु हुन थालिसकेका छन्। रोकिएका परीक्षा समेत सुरु हुने जानकारी पाएपछि निरज फेरि धनगढी आउनुपर्ने भयो। धनगढीमा कोठा भाडा लिएर बस्दै आएका उनी सोमबार बिहानै धनगढीका लागि हिँडे ।धनगढी हिड्नुपूर्व उनले आफ्नो साथीलाई फेसबुकमा पोष्ट राख्दै जन्मदिनको शुभकामना दिएका थिए। उनले फोटो समेत राखेर ‘ह्याप्पी बर्थडे ब्यूटिफुल ले’डी’ लेखेका थिए। तर उनी सोमबार साँझसम्म पनि धनगढी पुगेका छैनन्। र, उनी अब १८ गतेदेखि सुरु हुने परीक्षामा पनि सहभागी हुने छैनन्, कारण उनी बीचबाटोमै अ’स्ताइसकेका छन्।

उनको बस दु’र्घटनामा परी मृ’त्यु भइसकेको छ। अछामकै चौरपाटी गाउँपलिका वडा नम्बर ७ मार्कुमा उनी सवार ना४ख ९९७२ नम्बरको बस दु’र्घटना भएको थियो। दु’र्घटना स्थलबाट बयालपाटा अस्पताल लग्दै गर्दा उनको बाटोमा मृ’त्यु भएको हो। एकदमै मिलनसार तथा सहयोगी भावनाका निरजको दे’हान्त हुँदा पुरै विद्यालय शो’कमा परेको छ। उनीसँगै अछामको श्री प्र’भाधम्कोट उमाविमा सँगै पढेका महेन्द्र कुवँर भन्छन्, ‘आज विहान खाना खाने बेला उसको मृ’त्युको खबर सुन्दा ममाथि आ’काश ख’स्यो ।खाना छाडेर फेसबुक खोल्दा त सुनेको खबर साच्चिकै रहेछ।’

‘एकदम कम बोल्ने, धेरै सरल स्वाभको थियो निरज। आज हामीले मिलनसार साथी गु’माएका छाैं’ उनले थपे। यस्तै निरजले जन्मदिनको शुभकामना दिएकी युवतीले उक्त पोष्टमै कमेन्ट गरेर दुःख व्यक्त गरेकी छिन्। उनले कमेन्टमा लेखेकी छिन्, ‘कुनै शब्द नै छैन डि’यर जसले तिम्रो वर्णन गरू। यो पोष्ट त तिम्रो लास्ट पोस्ट हुन्छ भनेर सोचेको नी थिएन। नि’शब्द छु, लेख्नलाई कुनै शब्द छैन्। हामी तिमीलाई सधै मिस गर्नेछौ। हार्दिक श्र’द्धान्जली।’ दिनेश खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *