Shadow

२ महिना अघि अमेरिका पुगेकी महिलाको गाडीको ठ’क्करबाट मृ’त्यु

अमेरिकामा एक नेपाली महिलाको गाडी’को ठ’क्कर’बाट मृ’त्यु भएको छ । मेरिल्यान्डको प्रिन्स जर्ज काउन्टीमा गाडीको ठ’क्क’र’बाट ४० वर्षीया बर्खा खड्का प्रसाई’को सोमबार मृ’त्यु भएको हो ।

प्रसाईलाई उपचारको लागि नजिकैको अस्पताल पुर्याइएपनि अस्पतालले मृ’त घो’ष’णा गरेको थियो । प्रसाईलाई आफन्तको घरबाट फर्कने क्रममा बाटो क्रस गर्दा गाडी’ले ठ क्क’र दिएको थियो ।

झापा बुद्धशान्ति गाउँपालिका स्थायी घर भएकी खड्का मेरिल्याण्डमा बस्दै आएकी थिइन् । उनी २ महिना अघि मात्र इन्टरनेशल अर्गनाइजेशन फर माइग्रेन आईओएममा काम गर्नका लागि नेपालबाट अमेरिका पुगेकी थिइन् । आज उनको श व नेपाल ल्याउने बताइएको छ ।

त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको मुर्गियामा बिहीबार बिहान दुईवटा सवारीसाधन एकआपसमा ठ’क्क र खाँदा आठ यात्रु घा’इते भएका छन् ।

काठमाडौंदेखि दाङ जाँदै गरेको ना ६ ख २३३१ नम्बरको यात्रुबाहक बस र रुपन्देहीको हरैयाबाट बुटवलतर्फ आउँदै गरेको माइक्रोबस बिहान करिब ६ बजे सैनामैना नगरपालिका-४ मुर्गियामा एकआपसमा ठ’क्कर खाँदा दु’र्घटना भएकाे हाे ।दु’र्घटनामा दुबै सवारीसाधनका चार/चार जना यात्रु घा’इते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

घा’इतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।उता बुधबार राति चितवनमा बोलेरोको ठ’क्करबाट एक जनाको मृ’त्यु भएको छ। पूर्व पश्चिम राजमार्गमा पर्ने राप्ती नगरपालिका २ मा राति ८ बजे भण्डाराबाट लोथरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ च १३७५ नम्बरको बोलेरोले ठ’क्कर दिँदा दु’र्घटना भएको हो।

दु’र्घटनामा मकवानपुरको मनहरी गाउँपालिका ६ का ४४ वर्षीय रघुनाथ श्रेष्ठको मृ’त्यु भएको प्रहरीले जनाएको छ। सडकमा पैदल हिँड्दै गर्दा श्रेष्ठलाई बोलेरोले ठ’क्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। दु’र्घटनापछि चालक फरार छन्।

ठ’क्कर दिने बोलेरोलाई भने प्रहरीको नियन्त्रणमा राखेको छ। बोलेरोको ठ’क्करबाट श्रेष्ठको मृ’त्यु भएपछि स्थानीयले केहीबेर सडक अ’वरुद्ध गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *