Shadow

अनिता खड्का बोल्न हिड्न नसक्ने भएपछि अस्पतालमा चल्यो रुवाबासी,फेरी पुरानै अबस्थामा फर्कीइन अनिता (भिडियो)

अनिता खड्का बोल्न हिड्न नसक्ने भएपछि अस्पतालमा चल्यो रुवाबासी,फेरी पुरानै अबस्थामा फर्कीइन अनिता (भिडियो)
बिरामी अनिता खड्का अब बोल्न नसक्ने भएपछि यति उनको परिवार तनाबमा छ ।उनको श्रीमान फेरी काममा फर्किएका छन।उपचारको लागि पैसा न भएपछि काममा फर्किएका हुन् बिनोद।

सहयोग आए पनि उपचारको लागि प्रयाप्त सहयोग प्राप्त न हुदा बिनोद काममा फर्किन परेका हुन्।उनकी दिदि राधा भने अझै अस्पतालमै रहेकी छिन।राधाको अनुसार झन् अनितालाई गाह्रो भएको र सम्हाल्न समेत मुस्किल भएको बताएकी छिन्।

बिनोदले हर समय अनिताको लागि भनेर भगवान पुकार्ने गर्छन उनको परीवारनै अनिताको जीवन भगवान भरोसा भनेर बसेका छन।यसै कारण पनि हुन सक्छ संसारका धेरै खुसीहरू अनिताको लागिनै दिन चाहन्छन बिनोद र उनकी दिदि राधा।

हामीले अस्पतालमा पुगेर पछिल्लो अबस्थाको बारेमा कुराकानी गर्ने कोसिस गरेका छौ तपाइँ पनि अनिता खड्कालाइ सबैले सहयोग गरेर बचाउन साथ् दिनुहोस जसको लागि दिदि राधा खड्का : +977 985-1071362 कमल सरगम +977-985-1224970″भाइबर,वाटसप र इमो जुनसुकै माध्यममा माथिको नम्बरमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *