Shadow

६० वर्षको उमेरमा कलेज पढ्दै छिन् यी आमा,स्कुल पुग्दा यस्तो रुवा बासी भयो (भिडियो हेर्नुस्)

६० वर्षको उमेरमा कलेज पढ्दै छिन् यी आमा,स्कुल पुग्दा यस्तो रुवा बासी भयो (भिडियो हेर्नुस्)

भनिन्छ पढ्न लेख्न अनि नया कुरा सिक्न उमेरले छेक्दैन । हो यहि कुरालाइ आज ६० बर्सकी ज्योती कोइरालाले सत्य साबित गरेकी छिन । ६० बर्षको उमेरकि उनी पोखराको नवप्रभात मा बि मा कानुन संकाय लिएर धमाधम अध्यनन गरिरहेकी छिन ।

यो उमेरमा उनको यो जोशले शिक्षक लगायत सम्पुर्णलाई थप उर्जावान बनाएको छ । सामान्यता नेपालीहरुको मान्यता भनेको उमेरमै पढ्ने कमाउने जमाउने अनि ४० कटेपसी रमाउने हो तर उनी भने यो मान्यताको ठिक बि’प’रि’त कदम चालेकी छिन ।

कक्षा ८ बाट नवप्रभातमा भर्ना भएकी उनी अहिले कक्षा ११ मा पढ्दैछिन । आफुलाइ कुशल राजनितिज्ञको रुपमा स्थापित गर्नको लागि उनले पढ्न सुरु गरेको कुरा पनि उनले खुलाइन । नेपाली काङ्ग्रेसलाइ आफ्नो पार्टी बनाएकी उनी महिला संघ देखि लिएर टोलबिकासको पनि अध्यक्ष रहेकीछिन । घरको काम देखि लिएर बाहिरको काम पनि भ्याइ पढ्न पनि समय निकाल्छिन उनी ।

छोरिलाई पढाउनु हुन्न भन्ने मान्यता भएको हाम्रो नेपाली समाजमा एउटि आमा पढ्दा कति स’म’स्या अनि दु’ख खेप्नुपर्छ भनेर र हामिले अनुमान लगाउन सक्छौ । उनको यो उमेरमा पढ्नुको पछाडी भने राजनीति नै मुख्य विषय भएको बताउछिन उनी ।

उनको घर माइत देखि लिएर मावलसम्म राजनितीक पृष्ठभुमि फैलिएको र यसैलाइ अनुसरण गर्ने क्रममा आफुले पनि पढ्नु पर्ने आबश्यकताको महसुस भएपश्चात आफुले कलेजमा पढ्नु थालेको बताउछिन उनी ।

निडर, देखेको कुरा बोल्न नहिचकिचाउने ज्योती अझै पनि समय छ भनेर पढ्न थालेको बताउछिन । उनी धेरै जनाको लागि प्रेरणाको स्रोत नै बनेकी छिन । राजनीतिमा निकै ठुलो छलाङ मार्ने योजना छ उनको, कास्की जिल्लाको जिल्ला सदस्यमा पनि उठिसकेकी छिन उनी । आमा भएको भए त म निकै माथी पुगिसक्थे होला भन्दै रु’इ’न उनी । उनकी आमाले यो संसार छाडिसकेकी रहिछिन ।

बाबुले दोस्रो बिबाह गरेपछि पढ्न मु’श्किल भएको र कान्छी आमापट्टिका भाइहरुको स्याहार गर्दागर्दै पढ्ने समय नै नभएको बताउछिन उनी । उनी अष्ट्रेलियापनि पुगिसकेकी रहिछिन । बुहारीलाई एकबचन भन्दा दुइबचन सुन्नुपर्छ भनेर अहिलेसम्म बुहारीलाई एकवचन पनि नभनेको बताउछिन उनी । उनले राजनीतिमा हा’र खाएपछि पढ्ने इख लिएको कुरा पनि बताइन ।

बाकी हेर्नुस तलको भिडियोमा:-

Leave a Reply

Your email address will not be published. Required fields are marked *