Shadow

विवाह पछि म्याकुरीको चुरीफुरी बढ्यो,विवाह बरे थप कुरा खुलाए उनले (भिडियो हेर्नुस्)

विवाह पछि म्याकुरीको चुरीफुरी बढ्यो,विवाह बरे थप कुरा खुलाए उनले (भिडियो हेर्नुस्) पवन खतिवडा जो नाम भन्दा पनि एक संस्थानै भैसकेको छ । म्याकुरि नामले उनी यत्रतत्र सर्वत्र भाइरल छन् ।उनको चर्चा स्वदेशमा मात्रै नभएर अन्तर्राष्ट्रिय जगतमा पनि उतिकै छ ।

धनकुटाका पवन खतिवडाले गानटोक सिक्किमकि मोडल सुम्निमा खालिङसग लामो समयको प्रेमपछि अन्तत बिवाह गरेका छन् । पछिल्लो समय यी दुई बिचको तस्बिरहरु सामाजिक संजालमा फैलिएसगै उनिहरु प्रेममा रहेको धेरैले आकलन समेत गरेका थिए ।

पवन खतिवडा र सुम्निमाको जोडिलाई अत्याधिक दर्शकले समेत मन पराएका छन । उनिहरुले सुरु सुरुमा लभ पर्दा झ गडा भएपनी बिहेपछी झ गडा नहुने अझ जिम्मेवारीले एक अर्का परिपक्क हुने भन्दै सुनाएका थिए ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *